अनलाइनखबर
अहिले यो संसारमा कुनै किसिमको व्यापारले दिन दुई गुणा, रात चौगुणा प्रगति गरेको छ भने त्यो हो– ‘आशा बेच्ने व्यापार।’
कुरा उनै हाम्रा प्रिय रवि लामिछानेजीकै हो। उनी हामी बीच धेरैका अहिलेका आशाका केन्द्र हुन्। भरोसाको भित्तो हुन्। साँच्चिकै भन्नु पर्दा धेरैका अहिलेका नायक हुन् भन्दा फरक नपर्ला। हाम्रा धेरै आशाहरू उनीसँग जोडिएका छन्। भ्रष्टाचारको, सदाचारको, नैतिकताको, भलाइको, उत्कृष्टताको, इमानदारीको, शुद्धताको, विश्वासको, निष्ठाको, क्षमताको अनि सफलताको आशा।
हाम्रो जस्तो समाजमा केही जनताका आवाजहरू ठूलो-ठूलो आवाजले कराउँदा जनताबीच चर्चित त बनिन्छ तर, सामान्यतया एक सच्चा नेता हुन उसमा केही थान साधारण गुणहरू जरुरी हुन्छ। ती हुन्- राष्ट्रप्रतिको प्रेम, आत्म-जागरुकता, दूरदर्शिता, सत्य निष्ठा र नैतिकता, दर्शन, साहस, लचिलोपन, आर्थिक सुझ-बुझ, पारदर्शिता आदि। उनी कुरा अनुसार काममा कति अब्बल निस्कन्छन्, समयले बताउँदै जानेछ। यद्यपि, विगत केही समय यताका क्रियाकलापहरूले उनीमाथि प्रश्न उठाउन थालिएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया