
भाषा परीक्षा विवाद सम्बन्धमा कोरियाली राजदूतसँग छलफल
रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफल गरेको छ।

बिएल संवाददाता - काठमाडाैँ