
नेपाल आइपुगे भारतीय विदेशमन्त्री जयशंकर
भारतको विदेश मन्त्रालयले भ्रमणका दौरान कनेक्टिवटी डिजिटल भुक्तानी लगायतका विभिन्न व्यावसायिक विषयमा सहमति हुने बताएको छ।

बिएल संवाददाता - काठमाडौं
भारतको विदेश मन्त्रालयले भ्रमणका दौरान कनेक्टिवटी डिजिटल भुक्तानी लगायतका विभिन्न व्यावसायिक विषयमा सहमति हुने बताएको छ।
बिएल संवाददाता - काठमाडौं
प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट बिहीबार बिहान पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडौं
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) विवाद अहिले फेरि सतहमा आएको छ। सम्झौता भएको ६ महिनाभित्रै सञ्चालनमा आइसक्नुपर्ने एमडीएमएस झन्डै ४ वर्ष हुन लाग्दा पनि पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन।
बिएल संवाददाता - काठमाडौं
तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बिहीबार बिहान बस दुर्घटना भएको हो।
बिएल संवाददाता - तनहुँ
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन। ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको पाइन्छ। तर कला–संस्कृतिको धनी थारु समुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन्।
बिएल संवाददाता - भरतपुर
दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी भएपछि मन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन्।
बिएल संवाददाता - काठमाडाैँ
नेपालका लागि सन् २०२३ एक किसिमको आयाराम गयाराम वर्ष रह्यो। पाँच वर्षका लागि भएको आवधिक चुनावको जनादेशले नै चल्ने भएकाले २०२४ पनि लगभग यस्तै हुने हो। कुनै पनि किसिमको राजनीतिक दुर्घटना नभए अर्को वर्षको अन्तसम्म प्रचण्ड नै प्रधानमन्त्री हुने हुन्। उनको प्रधानमन्त्रित्वको अन्तिम वर्ष कुनै चमत्कार हुनेवाला छैन।
बिएल संवाददाता - अमेरिका
बाढीले ध्वस्त बनाएको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ। बुधबार हेलम्बु–१ अम्बाथानस्थित मुहानस्थलमा अवलोकनका लागि पुगेका प्रतिनिधिमण्डललाई त्यहाँ भइरहेको कामबारे जानकारी गराउँदै आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिएका छन्।
बिएल संवाददाता - सिन्धुपाल्चोक
पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, ढुङ्गेपाटन, कास्कीमा आयोजित कार्यक्रममा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र दिनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, गोरखपुर, उत्तरप्रदेश, भारतका उपकुलपति प्रा पुनम टण्डनले हस्ताक्षर गरे।
बिएल संवाददाता - पोखरा
त्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एक सय तीन जनाको मारिएको सरकारी मिडियाले बताएको छ।
बिएल संवाददाता - इरान
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदयात्राका क्रममा गत पुस १४ गतेदेखि हराएका एक जना विदेशी पर्यटक अहिलेसम्म फेला पर्न सकेका छैनन्।
बिएल संवाददाता - कास्की
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा आज दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
बिएल संवाददाता - कास्की
सभामुख देवराज घिमिरेले आतङ्कवादी समूह हमासले बन्दी बनाएको भनिएका नेपाली युवक विपिन जोशीको जीवनरक्षा तथा निजको सकुशल रिहाइका लागि अनुरोध गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
जब अमिताभ बच्चन निर्देशक यश चोपडाको घरमा पुगे र यश चोपडालाई आफ्नो समस्या सुनाए, तब यश चोपडाले केही समय पत्याएनन्। किनभने अमिताभ बच्चनजस्तो सुपरहिट हिराेले आफूसँग काम छैन र आफू दिवालिया हुने संघारमा उभिएरेकाे कुरा विश्वास गर्ने सकेनन्।
बिएल संवाददाता - काठमाडौं
हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा ७३ जनाको ज्यान गएको सरकारी मिडियाले बताएको छ।
बिएल संवाददाता - तेहरान
हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकामा नेपाल दूरसञ्चार प्रणालीको ‘फोरजी’ सेवा सञ्चालनमा आएको छ। वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेको ताँजकोट गाउँपालिकाको दुर्गम गाउँमा फोरजी सेवा सञ्चालनमा आएको हो।
बिएल संवाददाता - सिमकोट
जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका– ५ सुनकोशी नदीको वंशिलाघाटमा पक्की पुल निर्माण थालिएको छ।
बिएल संवाददाता - उदयपुर
इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड १४ लाखको लागतमा चारवटा सिँचाइ कुलो निर्माण गरिएको छ।
बिएल संवाददाता - फिक्कल
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलका लागि बोलाएपछि उनी केही बेरअघि बालुवाटार पुगेका हुन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .