मङ्गलबार, ०५ अगस्ट २०२५

कर्णालीको कटानले बस्तीमा उच्च जोखिम

टीकापुरको तल्लो क्षेत्रका स्थानीयलाई त्रासमा बस्नुपर्ने बाध्यताको अन्त्य हुन नसकेको टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए। ‘नगरपालिकाको तीन वडाका जनताका लागि कर्णाली सधैँ अभिशाप बनेर बसेको छ। बर्सेनि त्यसैको पीडामा नागरिक छन्’, उनले भने, ‘कहिले योजना नभएर नदी नियन्त्रण हुँदैन। कहिले ठेकेदार फरार भएर काम हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

राष्ट्रियसभा निर्वाचनबारे कांग्रेस र माओवादीबीच आज पनि छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि प्रधानमन्त्री एवं एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरुबीच राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल सुरू भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपचारको पैसा तिर्न नसक्दा दुर्गाप्रसाद अस्पतालमै

‘उपचारमा त्यहाँ रु सात लाख १५ हजार खर्च भएको थियो,’ गोपालले भनेे, ‘तीन लाख रुपैयाँ त बुझायौँ, बाँकी चार लाख १५ हजार रुपैयाँ नहुँदा ठूलोबुबा अस्पतालमै बस्नुपरेको छ। पैसा नतिरी उहाँलाई अस्पतालबाट ल्याउन सकिँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

कर्णालीको कटानले बस्तीमा उच्च जोखिम

कर्णाली नदीका कारण कैलालीको टीकापुर नगरपालिकाका उच्च जोखिममा परेको छ। टीकापुर –७ मा पर्ने सत्ती कर्णाली सामुदायिक वनमा नदी तटबन्ध छोडेर करिब २० मिटर कटान गरेपछि टीकापुर–७, ८ र ९ का सबै स्थानीय प्रभावित हुने देखिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

चार लाख तिर्न नसक्दा एक महिनादेखि दुर्गाप्रसाद अस्पतालमै

चार लाख तिर्न नसक्दा इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना महिना दिनदेखि अस्पतालमै बस्न बाध्य भएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

युवालाई गाउँमै रोजगारी दिन ‘श्रम बैङ्क’

बागलुङको ताराखोला गाउँपालिकाले युवालाई गाउँमै रोजगारी दिन  ‘सहिद विश्व श्रम रोजगार बैङ्क’ सञ्चालनमा ल्याएको छ। अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मङ्गलबार आयोजित समारोहमा उक्त श्रम रोजगार बैङ्कको कार्य शुभारम्भ गरियो। 

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

रूस–युक्रेन युद्धमा मृत्यु भएका तीन नेपालीको परिचय खुल्यो

रूस–युक्रेन युद्धमा परी मृत्यु भएका तीन नेपालीको मृत्यु भएको छ। रूसी सेनामा कार्यरत रही युद्धमा होमिएका थप तीन नेपाली युवाको मृत्यु भएको थियो।  यससँगै रोजगारका लागि रूसी सेनामा भर्ना भएका नेपालीको मृत्यु हुनेको संख्या १० पुगेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फिनल्यान्ड र स्विडेनमा चिसो अत्यधिक बढ्यो, तापक्रम माइनस ४० डिग्री 

चिसो र हिउँले नर्वेसहित सम्पूर्ण क्षेत्रमा यातायात अवरुद्ध भएको छ। नर्वेमा मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको छ भने फेरी लाइनहरू स्थगित गरिएको छ। स्विडेनका रेल अपरेटरहरूले चिसोका  कारण आर्कटिक उत्तरमा रेल यातायातका लागि धेरै समस्या उत्पन्न भएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सफा नियत गखेर जनताको सेवा गर्ने कसैबाट डराउनु पर्दैन: मुख्यमन्त्री कार्की

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयद्वारा मंगलबार विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री कार्कीले इमानदार भएर जनताको पक्षमा काम गर्ने राष्ट्रसेवक कर्मचारी कसैबाट डराउनु नपर्ने ताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

सात महिने गर्भवतीले भनिन्- मलाई बलात्कार गरे, श्रीमानलाई पिटेर जेलमा हाले

सात महिने गर्भवतीसमेत रहेकी पूर्णिमाले स्थानीय पुरुषले पुस १० गते राति करिब साढे एक बजेको समयमा आफू सुतिरहेको कोठामा पसेर जबर्जस्तीकरण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिकामा शरण माग्ने ७,४६१ नेपाली शरणार्थीको मुद्दा पेण्डिङ !

अमेरिकामा शरण माग्ने सातहजार चारसय ६१ नेपालीको मुद्दा पेण्डिङमा गएको छ। शरण माग्ने नेपालीको संख्या बढेसँगै पेण्डिङ मुद्दाको संख्या पनि बढेको हो।यति धेरै नेपाली शरणार्थीको मुद्दा पेण्डिङमा गएको यो पहिलोपटक हो।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

'सल्यान संकल्प' सार्वजनिक गर्दै सकियो जनतासँग माओवादी विशेष रुपान्तरण अभियान

'सल्यान संकल्प' नामक पार्टीको मुखपत्र सार्वजनिक गर्दै सकियो जनतासँग माओवादी विशेष रुपान्तरण अभियान। नेपालको १०० पर्यटकीय गन्तव्यमा सुचिकृत भएको कुपिण्डे ताल परिसरमा 'सल्यान संकल्प' सार्वजनिक गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सल्यान

दोलखामा एक किशोर मृत फेला

दोलखाको शैलुङ गाउँपालिका–४ मागापौवाका १८ वर्षीय भीष्म भण्डारी आज शैलुङ–५ काटाकुटीस्थित बजिनी खोलामा मृत भेटिएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - दोलखा

गुणस्तरहीन काम भएको भन्दै अस्पतालको निर्माणाधीन भवन भत्काउन निर्देशन

गाउँ कार्यपालिकाको आजको बैठकले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको अनुगमनका क्रममा पाइएको भन्दै निर्माणाधीन संरचना भत्काएर फेरि काम गर्न निर्देशन दिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

प्रधानमन्त्री कप क्रिकेट : बैतडीद्वारा अछाम पराजित

बैतडीले आज भएको खेलमा अछामलाई ९८ रनले हराएको हो। बैतडीको लगातार यो दोस्रो जित हो। उसले यसअघि पहिलो खेलमा बझाङलाई एक सय ८१ रनले पराजित गरेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

सर्वोच्च अदालतद्वारा सरकारसँग जवाफ माग

सर्वोच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन दिएको परमादेश बमोजिम हालसम्म कानुन नबनाएको जिकिर गर्दै दायर गरेको अदालतमा अवहेलनासम्बन्धी मुद्दामा सरकारसँग लिखित जवाफ माग गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मन्त्री भुसालद्वारा दुग्ध वितरण आयोजनाको छड्के अनुगमन

आयोजनाले लामो समयदेखि किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको, सरसफाइको अवस्था दयनीय रहेको गुनासो आएपछि उनले सो आयोजनाको छड्के अनुगमन गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नारायणी र राप्ती नदीमा भेटिए दुई सय ६५ गोही र तीन डल्फिन

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदीमा अनुगमनका क्रममा दुई सय ६५ घडियाल गोही र तीन वटा डल्फिन भेटिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

वैदेशिक लगानी सहजीकरणका लागि सरकार तयार छ : मन्त्री साउद

क्यानडा–नेपाल चेम्बर अफ कमर्श र क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शको संयुक्त प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाका क्रममा उनले आगामी अप्रिलमा आयोजना हुन गइरहेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनबारे पनि चर्चा गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सरकार बेरुजु शून्य बनाउने गरी काम गरिरहेको छ: मुख्यमन्त्री यादव

आज जनकपुरधाममा आयोजित लेखापरीक्षण, बेरुजु फर्छ्यौट तथा सम्परीक्षणसम्बन्धी छलफल तथा अन्तरक्रियामा मुख्यमन्त्री यादवले प्रदेशमा वित्तीय अनुशासन कायम गर्दै जनभावनाअनुसार काम गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्ने गरी क्रियाशील हुन पनि सम्बद्ध सबैलाई आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम