बिएल संवाददाता
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलका लागि बोलाएपछि उनी केही बेरअघि बालुवाटार पुगेका हुन्।
बालुवाटारमा सत्तारुढ दल माओवादी केन्द्र, काँग्रेस र एमाले अध्यक्ष वलीबीच छलपफल भइरहेको छ। छलफल राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँडका विषयमा केन्द्रिय हुने बताइएको छ।
यसअघि राष्ट्रियसभा निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ चार दलका नेताहरुसँग छलफल गरेका थिए। छलफललगत्तै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन्।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया