सनीराज शाक्य
हरेक वर्ष जनवरी १ तारिखका दिन मनाइने ‘धोती दिवस’ मनाउन माइतीघरमा भेला भएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ।
सोमबार बिहान विद्यार्थी जनमत संघका केही व्यक्तिहरु सेतो धोती लगाएरब्यानरसहित माइतीघरमा भेला भएका थिए।
उनीहरुमाथि प्रहरीले निषेधित क्षेत्रमा कार्यक्रम नगर्न भन्दै हस्तक्षेप गरेको हो। प्रहरीले हस्तक्षेप गरेपछि युवाहरु र प्रहरीबीच धकेलाधकेल भएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया