शनिबार, १६ अगस्ट २०२५

गण्डकीलाई हराउँदै नेपाल पुलिस क्लब प्रधामन्त्री कपको फाइनलमा 

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ।   सोमबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै पुलिस फाइनलमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने

विज्ञापन बोर्डले सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनुदानले तोरीखेतीप्रति आकर्षण

हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ। तोरीखेती विस्तारबापत प्रतिरोपनी चार सय र बीउमा ५० प्रतिशतका दरले अनुदान वितरण गरिएको कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने

बोर्डले साेमबार आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरुको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ जारी भएपछि यस क्षेत्रलाई नियमन र व्यवस्थित गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुरमा जर्मन महिला मृत फेला, फरेन्सिक टाेलीसहित तालिम प्राप्त कुकुर घटनास्थलमा

साेमबार ललितपुर महानगरपालिका-१६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा जर्मन घर भएकी करिब ५५ वर्षीया एडि इल एचइडी मृत भेटिएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काभ्रेका भूमिहीनलाई जग्गा प्रदान गर्ने तयारी

काभ्रेपलाञ्चोकका भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने तयारी भइरहेको छ। सो कार्यका लागि पहिलो चरणमा जिल्लाको अतिदुर्गममा सूचीकृत खानीखोला गाउँपालिकाको भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित र अव्यवस्थित बसोबास गर्दै आएका नागरिकलाई निस्सा वितरण गर्न लागिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

दुबई पुगेर आङ्काजीले- संघीयताले देश नटुक्रिँदैन

शेर्पाले राज्यले पहिचान नस्विकार्दा भारतबाट पाकिस्तान टुक्रिएको उदाहरणसमेत दिए। उनले धार्मिक र भाषिक पहिचान नस्विकार्दा पाकिस्तान र बङ्गलादेश टुक्रिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - युएई 

ललितपुरकाे एक अपार्टमेन्टमा जर्मन महिला मृत फेला

साेमबार नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा जर्मन घर भएकी करिब ५५ वर्षीया एडि इल एचइडी मृत भेटिएकी प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यू-१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीकाे बिदाइ

आगामी फेब्रुअरी २ देखि बंगलादेश राजधानी ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिमले सहभागिता जनाउने छन्। जसमा नेपालसहित भारत, भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विवाहका लागि वडाको सिफारिस अनिवार्य

उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेपछि सो वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएको वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

ढुङ्गामा कला भर्दै गोविन्द

बोटे टोलमा बस्दै आएका उनी पछिल्लो समय विभिन्न आकृतिका ढुङ्गाका मूर्ति बनाउन व्यस्त छन्। त्रिचालीस वर्षीय गोविन्दले विभिन्न देवीदेवताका मूर्ति बनाउने गरेका छन्। खोलाका ढुङ्गा ल्याएर आकर्षक मूर्ति कुद्नु उनको दैनिकी बनेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

गंगालाल र दशरथकाे शालिकमा सुनिताले चढाइन् फूल-माला, बालेनले वास्तै गरेनन्

उपमेयर सुनिता डंगोलले सहिदहरुको योगदानलाई कदापी भुल्न नहुने बताइन्। ‘सहिदहरुको योगदान कदापी भुल्न हुँदैन, सम्झिरहनुपर्छ र सँग–सँगै पुस्तान्तरण पनि भइरहनुपर्छ,’ उपमेयर डंगोलले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धनुषामा भन्सार छलीका सामान बरामद

भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान आइतबार प्रहरीले बरामद गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

उनले भने, ‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ। प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको नारामा सुशासन, तर महालेखालाई नेतृत्व दिन आलटाल

उत्तरदायी लेखा अधिकृत र लेखापरीक्षकहरुलाई दिएको निर्देशनमा काफ्लेले लेखालाई नियमित गर्न, बेरुजुको लगत अद्यावधिक गर्न, असुलउपर भएको तथा पेश्की फर्छ्योट भएको रकमको अभिलेख, स्रेस्ता परीक्षण गर्ने व्यवस्था गर्न, वित्तीय अनुशासन कायम गर्न तथा आचरण र कार्यशैलीमा परिवर्तन गर्न भनिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अन्तर्राष्ट्रिय विमानस्थलमा तनावको उत्कर्ष: किन कुस्तीमा उत्रिए अध्यागमन अधिकृत र प्रहरी ?

अन्तर्राष्ट्रिय विमानस्थल एक हिसाबले हेर्दा अन्तर्राष्ट्रिय सीमा पनि हो। यससँग देशको छवि जोडिएको हुन्छ। यस्तो संवेदनशील क्षेत्रमा हुने हड्ताल र तनावले देशकै प्रतिष्ठा गिराउने काम गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्वाचन प्रणाली व्यक्तिले चुनाव लड्नेजस्तो भयो: सांसद राठौर

मुलुकमा नयाँ संविधान जारी भएपछि सम्पन्न तीनै तहका चुनावी प्रतिस्पर्धा तथा अभियानलाई नियाल्दा ती सबै निर्वाचन प्रणालीप्रति जनता र बौद्धिक व्यक्तित्वबाट निरन्तर प्रश्न उठ्न थालेका छन्। अहिलेसम्मका अभ्यासले वर्तमान निर्वाचन प्रणालीले अस्थिर सरकार बन्ने देखियो। संसदीय व्यवस्थालाई मजबुत बनाउनका लागि संसद्, सांसद र सरकारको भूमिकामा अलि फरकपन आउनुपर्छ। पार्टीले नै चुनाव लड्ने र पार्टीले नै प्रतिनिधि पठाउने ग¥यो भने जुन किसिमको विकृति देखिएको छ त्यसको न्यूनीकरण हुन्छ भन्ने मलाई लाग्छ। 

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

मोटरसाइकल ट्रकसँग जुध्दा एक जनाकाे मृत्यु

तनहुँमा मिनी ट्रकसँग टक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका- ३ बस्ने २६ वर्षीय सफल राना मगर मृत्यु भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

‘पीएनओ’ माग्दै बैंककदेखि सिंहदरबारसम्मः कुमारले भेटे उपराष्ट्रपतिलाई

थाई नेपाली संघ थाइल्याण्डको एउटा प्रतिनिधिमण्डलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसित हालै भेटवार्ता गरेको छ। थाई नेपाली संघका संरक्षक कुमार कार्की नेतृत्वको प्रतिनिधिमण्डलले उपराष्ट्रपति यादवलाई भेटेरै ‘पिपुल अफ नेपाली अरिजन’ परिचयपत्र उपलव्ध गराउन आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सडक कालोपत्र गर्न ढिलाइ

शनिबार राति बागलुङ बजारदेखि गलकोट नगरपालिकातर्फ जाँदै गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सवार गाडी काठेखोला गाउँपालिका–६ का स्थानीयले रोके। सुरक्षाकर्मीसहितको सवारीसाधन रोकेपछि मुख्यमन्त्री पाण्डे गाडीबाट झरेर स्थानीयको कुरा सुन्न थाल्नुभयो। ठेक्का सम्झौता भएको सात वर्षसम्म पनि मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड कालोपत्र नभएको भन्दै स्थानीयले मुख्यमन्त्री पाण्डेसँग आक्रोस पाखे। 

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ