शनिबार, १६ अगस्ट २०२५

चिया उत्पादनलाई गुणस्तरीय बनाउँदै सूर्योदय नगरपालिका

‘यस वर्ष हातेमेसिन ५० प्रतिशत अनुदानमा दिँदैछौँ। हामीले जथाभावी चिया टिपेर हाम्रो ब्राण्ड बिगारिरहेका छौँ’, नगरप्रमुख राईले भने, ‘यसले हाम्रो चियाको भविष्य बिग्रन्छ। चियाको मुना एकातिर र पात एकातिर गरेर बिक्री गर्यौँ भने गुणस्तरीय चिया उत्पादन हुन्छ, अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्री हुन्छ। तर टिपाइमै समस्या भयो भने यसबाट दीर्घकालीन उपलब्धि हासिल हुन सक्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

अस्पतालको पूर्वाधार र सेवालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

आम नागरिक स्वस्थ नभइकन विकास र समृद्धि सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सबै नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनुपर्नेमा जोड दिए। उनले भने, ‘स्वस्थ र निरोगी नागरिकबाट नै मुलुकको आर्थिक र सामाजिक रूपान्तरण सम्भव हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिम संसदीय दलको नेताबाट भट्टलाई हटाउने निर्णय तत्काल सच्याउन माओवादीकाे निर्देशन

संसदीय दलका नेता खगराज भट्टको जानकारीबिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बैठक बसी दलको नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णय तत्काल सच्याउन निर्देशन दिने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बलेरोको ठक्करबाट बुबाको मृत्यु, छोरी घाइते

शरणपुरबाट नारायणगढ आउँदै गरेको बा.प्र.०३–००१ च ११९७ नम्बरको बलेरोले बा.प्र.०३–००३प ८६२४ नम्बरको मोटसाइकललाई शनिबार बेलुका करिब साढे सात बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्छः प्रधानमन्त्री

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औँ सभामा प्रधानमन्त्री एवम् कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनु पर्नेमा जोड दिएका छन।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

आजबाट धरहरा र काठमाडौं टावरमा पार्किङ निःशुल्क

काठमाडौं महानगरपालिकाका अनुसार धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजबाट निःशुल्क पार्किङ सेवा सर्वसाधारणका लागि खुल्ला हुन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गौरवका आयोजनाका लागि छुट्टै कानुन

सरकारले  द्रूतगतिमा विकास गर्ने भनेर राष्ट्रिय गौरवका आयोजना घोषणा गर्‍यो। तर, यी आयोजना र अरूमा केही पनि फरक छैन। सामान्यभन्दा सामान्य समस्या भोगिरहेका छन्।  सार्वजनिक खरिद ऐनका कारण आयोजनाहरूको सही ठेक्का लाग्न सकिरहेको छैन। 

बिएल संवाददाता

बिएल संवाददाता - सागर राई

आजदेखि धरहरामा निःशुल्क पार्किङ

काठमाडौँ महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ। धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एकीकृत समाजवादीको राष्ट्रिय परिषद् आजबाट

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले विधान हेरफेर गर्न आजबाट राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ। राष्ट्रिय सम्मेलनमा पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज मस्यौदा सम्बन्धमा छलफल हुने पार्टीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजकाे माैसमः तराईमा हुस्सु, यी प्रदेशमा हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साक्षी भावमा जीवनको दर्शन सिकाउने ओशो

आज ओशोको महापरिनिर्वाण दिवस । ‘निर्वाण’ शब्दको अर्थ गहिरो मौन स्थितिमा पुग्नु हो । ‘महा’ भनेको निर्वाणभन्दा उच्च र ‘परी’को अर्थ दिव्य । ‘महापरिनिर्वाण’ संस्कृत शब्द हो, जसको अर्थ परम निर्वाण वा मुक्ति हो । अतः महापरिनिर्वाणको अर्थमा जीवन र मृत्युको चक्रबाट मुक्ति भनेर पनि बुझ्न सकिन्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - रमा दुलाल

माया गर्छु तर सामाजिक रूपमा स्वीकार्न सक्दिनँ!

केही समयअघि एक जना बहिनीसँग भेट भयो। उनी निकै नै निराश मुद्रामा भेटिएकी थिइन्। लगभग ५ वर्षको प्रेम बिछोडमा टुंगिएपछि उनी मानसिक रूपमा निकै निराश र विचलित भएकी रहिछिन्।

बिएल संवाददाता

बिएल संवाददाता - पवित्रा घिमिरे

टीका बस्नेतको ‘मार्क्सवाद र उत्तर आधुनिकतावाद’ लोकार्पण

शनिबार घोराहीमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछाने र बाम विश्लेषक रोशन जनकपुरीले पुस्तकको लोकार्पण गरे।

बिएल संवाददाता

बिएल संवाददाता - घोराही

खेल क्षेत्रमा बजेट बढाउने छौँ: अर्थमन्त्री महत

नुवाकोटको बट्टारमा आजदेखि सुरु भएको ‘विदुर मेयरकप फुटबल प्रतियोगिता’को उद्घाटन गर्दै अर्थमन्त्री महतले खेल क्षेत्रमा गरिएको लगानीको प्रतिफल दिगो र प्रभावकारी हुने भएकाले खेल क्षेत्रमा अहिले विनियोजित बजेटको आकार बढाउन लागिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट

थ्रिस्टार क्लब आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

प्रतिस्पर्धामा उत्रिएका थिए नेपालको थ्रिस्टार क्लब र विदेशी पाहुना टोली भुटानको पारो फुटबल क्लब। खेलको पहिलो र दोस्रो हाफको समयमा दुवै टोलीले गोलरहित बराबरी खेले।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

रवि लामिछाने भारतमै लुकिरहेका जीवी राईलाई भेट्न भारत गएको आशंका

कुनै पूर्वयोजना बिना नै भारत भ्रमणमा निस्केका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको भारत भ्रमणलाई लिएर विभिन्न आशंका पैदा भएका छन्। रास्वपाकै एक नेताले रवि भारतमा जीवी राईसँग भेटघाट गर्न गएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौैं

मुलुक बन्छ भन्ने आशा जगाउनुपर्छ : नेता वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापतिको समेत जिम्मेवारीमा रहेका तनहुँ– १ का सांसद वाग्लेले निराशाले मुलुक समृद्ध नहुने भएकाले आशाको किरण जगाउनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

म दिल्ली आउँदा सिल्लीहरुले काठमाडाैँमा अनेक हल्ला फैलाइसके हाेलान्- रवि लामिछाने

शनिबार दिउँसाे नयाँ दिल्लीमा आयाेजित अन्तरक्रियालाई सम्बाेधन गर्दै उनले कार्यकर्तालाई अन्य हल्लाबारे सचेत हुन आग्रह गरेका हुन्। उनले आफ्नाे भ्रमण विशुद्ध कार्यकर्ता भेट र अन्तरक्रियाका लागि मात्र भएकाे स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली