
भाेलिदेखि सरकारी कार्यालय बेलुका पाँच बजेसम्म खुल्ने
सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो।

बिएल संवाददाता - काठमाडाैं
सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो।
बिएल संवाददाता - काठमाडाैं
चालु आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख ४३ हजार पुगेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आ.व.को सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
केआईसिंह गाउँपालिका– ४ धामीगाउँ धाराखोलाका व्यापारी ईश्वर धामीले युवकलाई हातपात गरेका हुन्।
बिएल संवाददाता - डोटी
काठमाडौंमा आइतबार र सोमबार दुई दिन बसेको दोस्रो केन्द्रीय परिषद् बैठकले यसअघि रहेको ७० वर्षीय उमेर हदको प्रावधान हटाएको हो।
बिएल संवाददाता - काठमाडाैं
केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज (साेमबार) यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले केन्द्रलाई आत्मनिर्भर हुँदै विशिष्टीकृत उपचार सेवामा अब्बल हुन आग्रह गरे। केन्द्र प्रतिष्ठानका रुपमा रुपान्तरण गर्न प्रक्रिया अघि बढेको जानकारीसमेत दिए।
बिएल संवाददाता - काठमाडाैं
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले संविधानद्वारा परिभाषित क्षेत्राधिकारभित्र रही बजार अनुगमन र त्यससम्बन्धी दण्ड सजायसम्बन्धी अधिकार स्थानीय तहलाई दिनुपर्नेमा जोड दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
‘हिजो मात्रै हामीले बन्द रहेका ती उद्योग निजी– सार्वजनिक साझेदारी अवधारणअनुरुप सञ्चालन गर्ने निर्णय गरेका छौँ’, प्रधानमन्त्री दाहालले भने,‘अबको एक हप्ता वा १० दिनभित्रमा बन्द उद्योग सञ्चालन हुने कुरा जनताले थाहा पाउने छन्।’ कतिपय उद्योगहरू नेपाली सेनाले सञ्चालन गर्ने छ भने कतिपय निजी कम्पनीले चलाउने गरी तयारी भइरहेको उनले बताए।
बिएल संवाददाता - वीरगञ्ज
राजनीतिकर्मीलगायत सबै राष्ट्रसेवकले जनतालाई पहिलो सम्मान दिएर काम गरे नागरिकले पनि अपनत्वको भाव देखाउने जनाउँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नागरिकभन्दा ठूलो अरू कोही पनि नभएको बताए।
बिएल संवाददाता - काठमाडौं
जडिबुटीमा सम्पन्न समाजकाे केन्द्रीय समिति बैठकले ‘कर्मपथ समाज’लाई गतिशील र प्रभावकारी बनाउँदै लैजाने सन्दर्भमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू पारित गरेको महासचिव सुवेदीले बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
बाराको सिमरा विमानस्थलमा साेमबार सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडौं
बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका नवनियुक्त परराष्ट्रमन्त्री डा हसन महमुदसँग शनिबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले दुई देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गरेको जानकारी दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीले भने, ‘संविधानमा व्यवस्था भएका अधिकारबारे आम जनसमुदायलाई बुझाउन स्थानीय तहले नागरिकको प्रत्येक घरसम्म पुग्ने गरी जागरण अभियान वा घरदैलो कार्यक्रम सञ्चालन गर्नुस्।’
बिएल संवाददाता - वीरगञ्ज
तिनाउ नदिमा जीविकोपार्जनका लागि बोरामा नदिजन्य पदार्थ उठाउनेहरूलाई प्रयोग गर्दै ती गिरोहले रातारात खोला र उकास क्षेत्रबाट चोरी निकासी गरिरहेका छन्।
बिएल संवाददाता - विकाश पराजुली
मुगुको सोरु गाउँपालिका- ५ नेरका २५ वर्षीया सर्पराज नेपालीमा माथि छायानाथ रारा नगरपालिका- १ बसपार्कमा दलिल भन्दै कुटपिट भएको छ। उनीमाथि माघ १० गते बिहान जातीय आधरमा सार्वजनिक स्थलमा कुटपिट भएको हो।
बिएल संवाददाता - मुगु
ललितपुर महानगरपालिका–१६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा मृत भेटिएकी जर्मनकी करिब ५५ वर्षीया एडि इल एचइडीको प्रहरीले प्रारम्भिक अनुसन्धान सकेको छ।
बिएल संवाददाता - काठमाडौं
१५ वर्षीया किशाेरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका- ८ का १९ वर्षीय आयुष धिमाललाई प्रहरीले पक्राउ गरेको छ।
बिएल संवाददाता - उर्लाबारी
मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, वडा नम्बर ८ का वडाध्यक्ष कर्ण रावलसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ।
बिएल संवाददाता - काठमाडौं
लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ। श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो।
बिएल संवाददाता - नेपालगन्ज
गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको सुरुवाती दुई दिन लगातार बढेको छ। आइतबार दोहोरो अङ्कले बढेको परिसूचक आज १० दशमलव २६ अङ्कले उकालो लागेको हो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .