उकेरा
पछिल्लो समय बुटवलको तिनाउ नदि र उकास क्षेत्रमा नदिजन्य पदार्थको चोरी निकासी बढेको छ। सरोकारवाला निकायहरूले आँखा चिम्लिदिएपछि चोरी निकासीमा परिचालित गिरोहलाई हाइसञ्चो भएको छ।
तिनाउ नदिमा जीविकोपार्जनका लागि बोरामा नदिजन्य पदार्थ उठाउनेहरूलाई प्रयोग गर्दै ती गिरोहले रातारात खोला र उकास क्षेत्रबाट चोरी निकासी गरिरहेका छन्।
बुटवलको मगरघाटमाथि एन्फा एकेडेमीको पछाडिबाट बोरामा नदिजन्य पदार्थ उठाएर चोरी निकासी भइरहेको छ। त्यस्तै, बुटवल १७ रानीगञ्जमा पनि उकास क्षेत्रबाट नदिजन्य पदार्थको चोरी निकासी भइरहेकै छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया