रातोपाटी
आज ओशोको महापरिनिर्वाण दिवस । ‘निर्वाण’ शब्दको अर्थ गहिरो मौन स्थितिमा पुग्नु हो । ‘महा’ भनेको निर्वाणभन्दा उच्च र ‘परी’को अर्थ दिव्य । ‘महापरिनिर्वाण’ संस्कृत शब्द हो, जसको अर्थ परम निर्वाण वा मुक्ति हो । अतः महापरिनिर्वाणको अर्थमा जीवन र मृत्युको चक्रबाट मुक्ति भनेर पनि बुझ्न सकिन्छ ।
ओशो सन् १९३१ डिसेम्बर ११ मा भारतको कुचवाडा (अहिलेको मध्यप्रदेश) मा जन्मेका एक आध्यात्मिक नेता हुन्, जसले पूर्वीय रहस्यवाद, व्यक्तिगत भक्ति र यौन स्वतन्त्रताको एक्लेक्टिक थ्यौरीको प्रचार गरे । उनको मृत्यु भारतको पुणेमा आजैका दिन (१९९० जनवरी १९)मा भयो, जसलाई उनका अनुयायीहरू महापरिनिर्वाण दिवसको रूपले मनाउने गर्छन् ।
उनको मुख्य शिक्षा हो– प्रेम र ध्यान । संसारतिर फर्कन्छौ भने प्रेमले फर्क, प्रेम बाँड, प्रेमिल होउ, प्रेम नै संसारी जीवनको आधार हो । आफूभित्र फर्कन्छौ भने ध्यान गर, निर्विचार अवस्था वा आफूभित्र स्थिरको अवस्था हो ध्यान । संसारी भएपछि बाहिर–भित्र दुवैतिर फर्कनुपर्छ । जीवनलाई सन्तुलन राख्नु नै जीवन्त जीवन हो ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया