बिहिबार, १८ सेप्टेम्बर २०२५

शिक्षामन्त्रीले कडाइ गरेपछि ८२५ शिक्षकले राजनीति त्यागे, २० जनाले जागिर

शिक्षा मन्त्रालयले शिक्षा ऐन २०२८लाई कार्यान्वयन गर्न राजनीतिक दलमा आबद्ध शिक्षकलाई सदस्यता त्याग्न आव्हान गरेकाे थियाे। उक्त आव्हानपछि ८२५ शिक्षकले राजनीतिक आबद्ध त्यागेकाे र २० शिक्षकले शिक्षण पेसा नै त्यागेकाे मन्त्रालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर

बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा

गएराति सम्पन्न समूह ए अन्तर्गतको खेलमा जर्मनीले हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित

बुधबार राति खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएकाे हाे। दक्षिण अफ्रिकाले दिएकाे १९५ रनकाे लक्ष्य पछ्याएकाे अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्रै १७६ रन बनाउन सक्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाकारी दिएको छ। बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी र मधेस प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भरतले पेरिस पारालिम्पिक खेल्ने

भरत वाइल्ड कार्ड कोटामार्फत् पेरिस पारालिम्पिकका लागि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ। विश्व तेक्वान्दोले मंगलबार पत्र पठाई भरतको सहभागिता निश्चित भएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

न्याय मरेको सवाल र द्वन्द्धकालीन यौन हिंसा

द्वन्द्धको समयमा महिला र बालिकाहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वा परिस्थिति जन्य कारणबाट जोखिमपूर्ण जीवन बाँच्न बाध्य भएको र उनीहरु यौनजन्य हिंसा तथा अन्य लैङ्गिक हिंसाको जोखिममा परेको तथ्यलाई विभिन्न घटना तथा सन्दर्भहरुले समेत उजागर गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम (पूर्व)

कर्मचारीको अवरोधपछि संसदको बैठक स्थगित

संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रतिनिधिसभाको बैठक चलिरहेको बेला कर्मचारीहरूले असहयोग गरेपछि बुधबार बैठक स्थगित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

किसानले दुधको पैसा मागे, सरकराले झेल खाना देखायो

सरकारसँग गरेका ती सम्झौताहरू त कार्यान्वयन भएनन् नै स्वयम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको बाचासमेत पूरा हुन सकेन। १० पुस २०८० मा प्रधानमन्त्री प्रचण्डले कार्याकालको वर्षदिन पुगेको अवसरमा भनेका थिए, ‘दुध किसानहरूको बाँकी बक्यौता २०८० चैतभित्र भुक्तानी हुँदैछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

झलनाथ खनालकाे निर्वाचनसम्बन्धी मुद्दा खारेज, महेश बस्नेतले पाए वैधानिकता

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खनालको रिट खारेज हुने फैसला सुनाएको हो। रिट खारेज भएसँगै महेश बस्नेतले वैधानिकता पाएका छन्। २०७९ मङ्सिरमा भएको निर्वाचनको परिणामलाई लिएर सर्वोच्चमा दायर भएको मुद्दा करिब १८ महिनापछि पेशी चढेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिरहामा चिरपट प्रहारबाट एक जनाको मृत्यु

गएराति करिब १० बजे खाना खाने समयमा खानाकै विषयमा विवाद सुरु भएको थियो। विवादकै क्रममा सञ्जयको चिर्पट प्रहारबाट गम्भीर घाइते दाइ गेनीको उपचारको क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलवजारका प्रमुख इन्सपेक्टर सुनिल कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

एकीकृत समाजवादीको महाधिवेशन प्रतिनिधि छनौटमा विवाद, किसानले मनोमानी गरेपछि बहिष्कार

बाराको परवानीपुर–५, बहुअरीस्थित धर्मशालामा बुधबार बारा क्षेत्र नं. ४ को प्रतिनिधि चयन गर्ने भनिएको थियो। प्रतिनिधि छनौट प्रक्रिया अन्तरगत मंगलबार नै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने थियो। तर मतदाता नामावली नै सार्वजनिक नगरी र उम्मेदवारी दिने मौका नै नदीई मनोमानी रुपमा प्रतिनिधि छनौट गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कलैया

मधु क्षेत्री भन्छिन्- म गलेकाे छु, बाेल्न पनि नसक्ने अवस्थामा छु

‘कृपया यो बेला म गलेको छु, मेरो शरीर र मानसिक गलाइलाई लिएर पेटमा भएको बच्चालाई सास दिएर कसरी बाँचेकी छु, यो मलाई मात्र थाहा छ’, उनले फेसबुकमा भनेकी छन्, ‘थाहा छैन कत्ति बेला के हुने हो मेरो जीवनमा र कहाँसम्म सास लिन सक्छु म कसैसँग बोल्न सक्ने अवस्थामा छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन्न सरकारलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापन पक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ। त्यसअघि २ बजे संसदीय दल कार्यससमितिको बैठक बस्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कवाडी व्यवसायीमाथि प्रहरीले बिनाकारण धरपकड गर्‍याे, गृहमन्त्रीले जवाफ दिनुपर्छ: प्रभु शाह

उनले सम्मानित अदालतको आदेशसमेत अवज्ञा गरी टहराहरुमा काठमाडौँ महानगरपालिकाले डोजर आतङ्क मच्चाएको आरोप लगाउँदै कवाडी व्यवसायीमाथि प्रहरीले बिनाकारण प्रहार गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वकप खेलेपछि राेहित पाैडेलकाे ब्याटिङ वरियता घट्याे

आइसिसीले मंगलबार सार्वजनिक गरेकाे सूचीमा राेहितकाे वरियता घटेकाे हाे। यसअघि ५५औँ स्थानमा रहेका राेहित अहिले ६१औँ स्थानमा झरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दीपेन्द्रसिंह ऐरी टी-२० अलराउण्डर वरियताकाे छैठाैँ स्थानमा

याे वरियताकाे पहिलाे स्थानमा अस्ट्रेलियाका मार्शकस स्टाेनिस, दाेस्राे स्थानमा श्रीलंकाका वनिन्दु हसरंगा, तेस्राे स्थानमा बङ्गलादेशका सकिब अल हसन, चाैथाे स्थानमा र पाँचाै स्थानमा जिम्बावेका सिकन्दर राजा रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

खेलकुदमन्त्रीलाई धनराजले भने- तपाईंको राजीनामा पत्रले प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्दैन, ०८४ काे चुनावसम्म सुरक्षितै राख्नुस्

राजीनामा पत्रलाई २०८४ काे चुनावसम्म सुरक्षितै राख्न आग्रह गर्दै उनले भने, 'बरु एउटा सुझाव दिन मन छ मलाई, राजीनामा पत्रलाई प्लास्टिकको टेप नै बनाएर राख्नुस् र २०८४ सम्मकाे चुनावअगाडिसम्म खल्तीमा राम्रोसँग राख्नुस् भन्ने मेरो आग्रह छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं