बिहिबार, १८ सेप्टेम्बर २०२५

माओवादीले गरेको कारबाहीविरुद्ध फणिन्द्र देवकोटाले सर्वोच्चमा दिए रिट

नेकपा माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। प्रदेशसभा सदस्यको हैसियतले कार्य गर्न दिन माग गर्दै देवकोटाले आइतबार सर्वोच्चमा  रिट दायर गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोरङको सुनवर्षीमा कार्यपालिका बैठकमै मेयरले गरे वडाध्यक्षमाथि दुर्व्यवहार

वडाध्यक्ष राईका अनुसार बैठकमा आफ्नो वडाका जनताका माग र समस्याहरूबारे प्रसङ्ग निकाल्दा मेयर राजवंशीले असन्तुष्टि जनाउँदै व्यक्तिगत आक्षेप समेत लगाए। ‘मेयरज्यूले अमर्यादित भाषा प्रयोग गरेर मेरो मानमर्दन गर्नुभयो, जसले गर्दा मैले आफूलाई असुरक्षित महसुस गरेँ’, राईले भने।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

केसीले ती बालिकालाई २०८० फागुन ८ गते साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ १० सांसदले साेधेकाे प्रश्नमा प्रधानमन्त्रीकाे जवाफ (पूर्णपाठ)

बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन, बजेट तर्जुमा दिग्दर्शन एवं स्वीकृत प्रणाली अनुरूप अर्थ मन्त्रालय र विषयगत मन्त्रालहरूबाट हुने गर्दछ। जनताका माग सम्वोधन गर्न विकास आयोजना तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा विनियोजन गरी कार्यान्वयन गरिने विश्वास दिलाउन चाहन्छु।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा आफू बाेल्ने क्रममा सबै सांसद र मन्त्रीहरु उपस्थित नभएकाेमा प्रधानमन्त्रीको असन्तुष्टि

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाद दिएपछि प्रधानमन्त्री प्रचण्डले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने समयमा सत्ता पक्ष तथा प्रतिपक्षका सबै सांसदहरु उपस्थित रहने संसदीय परम्परा रहेको उल्लेख गर्दै त्यो परम्परा विस्तारै कम हुँदै गएको र यसले आफैँलाई अपमान गर्दै लगेको टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाइन्छ: प्रधानमन्त्री प्रचण्ड

‘राष्ट्रको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखलाई परिचालन गर्न सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ बमोजिम सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारीको समस्याग्रस्त अवस्थाको पहिचान गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरिन्छ: प्रधानमन्त्री

‘समितिको सिफारिसको आधारमा त्यस्ता संस्थाहरूलाई समस्याग्रस्त घोषणा गरी सम्पत्तिको व्यवस्थापन र दायित्व भुक्तानी (बचत फिर्ता समेत) को कार्य अघि बढाइनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसका लागि प्रदेश र स्थानीय तहको नियमन क्षेत्राधिकारमा पर्ने सहकारी संस्थाहरूको सहकारी विभाग, प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय र सम्बन्धित स्थानीय तहबाट विवरण लिइन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाँकेमा हुरीबतासले पर्खाल भत्किँदा एकजनाको मृत्यु, विद्युत् आपूर्ति बन्द

बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार कोहलपुरको हवल्दारुरमा हुरीबतासले पर्खाल भत्किँदा खातुनलाई च्यापेको थियो। उनले स्थानीय राम्रो इन्टरप्राइजेजलगायतमा काम गर्ने गरेको प्रहरीको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्च

टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ: प्रधानमन्त्री

‘टिकापुर घटना एउटा दुखद घटना हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुन बमोजिम नै हुनेछ।’ कैद माफि मिनाहाको विषय पनि कानुन बमोजिम नै हुने उनले पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारती प्रधानमन्त्री मोदीलाई प्रचण्डले दिए नेपाल भ्रमणको निम्तो

मोदीलाई नेपालका समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणको निम्तो दिएका हुन्। बिहीबार संसदमा उठेको प्रश्नको जवाफ दिँदै प्रचण्डले मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको र उपयुक्त समयमा भ्रमण गर्नेसमेत आश्वसन पाएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षक सरुवा र काजका नाममा हुने बेथिति रोकिँदै

सामुदायिक विद्यालयमा उचित शिक्षक व्यवस्थापन नहुँदा गुणस्तर खस्किएको भन्ने आम गुनासोबीच पछिल्ला समयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुगमन र कारबाहीमा प्राथमिकता दिन थालेपछि शिक्षा क्षेत्रमा एक प्रकारको बहस चलिरहेको छ। यो बहसले हरेक शिक्षक र विद्यालय कर्मचारीलाई पनि छोएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बढ्यो सुन-चाँदीको मूल्य

बिहीबार सुन ६ सयले बढेर प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। यसअघि बुधबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नहरमा डुबेर कञ्चनपुरमा बालकको मृत्यु

उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोलीले खोजतलास गर्दा पौडी खेल्ने स्थानदेखि ६०० मिटर पूर्व मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

...जब आतंकवादी ठहरिए सुनिल शेट्टी

बलिउडका सुनिल शेट्टी अभिनेता मात्र होइनन् उनी एक सपल व्यवसायी पनि हुन्। तर अहिले जति उनी सफल भएका छन् त्यो ठाउँमा पुग्न उनले धेरै मेहनत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

जीबी राईको लोकेशन पत्ता लागिसक्यो: गृहमन्त्री लामिछाने

आफू मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको र त्यहाँका गृहमन्त्री सैफुद्दिनले फरार जीबी राईको लोकेशन कन्फर्म गरिसकेको बताए। मलेसियाका गृहमन्त्रीको भनाई उद्धृत गर्दै उनले जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

सर्लाहीमा बस दुर्घटना, ३ जनाकाे मृत्यु, २५ जना घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिकामाको रायमाझी चोकमा रात्री बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

जारी विश्वकपमा वेस्ट इन्डिजकाे पहिलाे हार, इङ्ल्याण्ड ८ विकेटले विजयी

बिहीबार बिहान वेस्ट इन्डिजले दिएकाे १८१ रनकाे लक्ष्य पछ्याएकाे इङ्ल्याण्डले उक्त लक्ष्य १७.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं