
सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण जरुरी छ: गृहमन्त्री लेखक
उनले परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधीक जनशक्तिको क्षमता विकास गर्नु आवश्यक रहेकोमा जोड समेत दिए।

बिएल संवाददाता - काठमाडौं
उनले परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधीक जनशक्तिको क्षमता विकास गर्नु आवश्यक रहेकोमा जोड समेत दिए।
बिएल संवाददाता - काठमाडौं
आयोगका अनुसार आगामी मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘यो अप्ठ्यारो घडिमा पार्टीको सभापति भनेको व्यक्ति रवि लामिछाने मात्र होइन, त्यो संस्था हो। पार्टी संस्थामाथि प्रहार भइरहेको छ, एउटा ईगोका कारण, हामी एकजुट भएर यसको सामना गर्नुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
१० दिने भ्रमणका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा शनिबार राति चीन गएका रास्वपाका नेताहरू बिहीबार काठमाडौँ फर्किएका हुन्। सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको भन्दै पार्टीले तत्काल स्वदेश फर्किन निर्देशन दिएपछि उनीहरु भ्रमणमा छाेट्याएर स्वदेश फर्किएका हुन्।
बिएल संवाददाता - काठमाडौं
बिहीबार काठमाडौँबाट सिमराका लागि उडेको यती एयरलाइन्सको विमान सिमराको आकाशमा पुगेर अवतरण हुन नसकी काठमाडौँ फर्किएको छ भने यतीकै काठमाडौँबाट विराटनगर उडेको अर्को विमान मौसम बिग्रिएकाले बिचबाटोबाटै काठमाडौँ फर्किएको विमानस्थलको कार्यालयले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडौं
पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीया भुपेन्द्र बोहोरा, काठमाडौँ नागार्जुन नगरपालिका-९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी र मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-५ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन्।
बिएल संवाददाता - काठमाडौं
दसैँ तिहारका लागि गाउँ फर्किने उपभोक्ताहरु राजमार्गका होटलहरुमा ठगिने गरेका छन्। अखाद्य वस्तुहरु समेत बेच्न राखेका हुन्छन्। यसरी मानव स्वास्थ्यलाई प्रतिकुल असर पुर्याउने गतिविधि हुनसक्ने भएकाले राजमार्ग केन्द्रित अनुगमन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विभाग र गृह मन्त्रालयले अनुरोध गरिरहेको छ। अनुगमन हुन्छ।
बिएल संवाददाता - काठमाडौं
आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार सात सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो।
बिएल संवाददाता - काठमाडौं
आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचना प्रकाशित गरेको छ।
बिएल संवाददाता - काठमाडौं
पछिल्लोपटक सम्पर्कमा नआएका तीनजना सहायक निरीक्षक, दुईजना सहायक हवल्दार र १९ जना प्रहरी जवानहरू छन्।
बिएल संवाददाता - काठमाडाैँ
गत वर्ष हमासले इजरायालमाथि एकाएक आक्रमण थालेपछि त्यसको समर्थनमा हिजबुल्लाहले पनि इजरायालमाथि निशाना साँधेको थियो। यो युद्धमा १० जना नेपालीको पनि ज्यान गएको छ। अहिले पनि एक जना नेपाली विद्यार्थी बिपीन जोशी हमासकै नियन्त्रणमा छन्।
बिएल संवाददाता - काठमाडाैँ
जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा आज (बिहीबार) बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् ।
बिएल संवाददाता - काठमाडाैँ
वैदेशिक राेजगारीका एक महिनाअघिमात्रै फर्केका धिरेन्द्र दम्पत्तिबीच झगडा हुने गरेकाे स्थानीय बताउँछन्। सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार बुधबार राति धिरेन्द्र एकजना साथीसँग मोटर साइकल चढेर आएका थिए।
बिएल संवाददाता -
‘कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही हुनेछ,’ कार्यालयको सूचनामा उल्लेख छ।
बिएल संवाददाता - काठमाडाैँ
त्यसका लागि यातायात व्यवसायीहरूसँग छलफल गरेर यही शनिबारदेखि बस टिकटको अग्रिम बुकिङ खुला गरिने भएको छ। घर पुगेर फर्किनका लागि पनि तिहारसम्मकै लागि अग्रिम बुकिङको व्यवस्था मिलाइएको छ।
बिएल संवाददाता - काठमाडाैँ
सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री ओलीले हिमालयहरू प्राकृतिक ‘रिचार्ज सिस्टम’ भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास हुनुपर्नेमा जोड दिए।
बिएल संवाददाता - काठमाडाैँ
बुधबार समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। नेपालले १-० गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक गर्दै जित हासिल गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
नेकपा (एमाले) उर्लाबारी नगर कमिटीकी इन्चार्जसमेत रहेकी उर्लाबारी बहुमुखी क्याम्पसकी सहायक क्याम्पस प्रमुख भीष्मा रेग्मी (भट्टराई)लाई क्याम्पस प्रमुख बनाउन एमालेनिकट अनेरास्ववियुले नयाँ-नयाँ हत्कन्ठा अपनाउन थालेको छ।
बिएल संवाददाता - उर्लाबारी
निगमले नजिकिएको बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो। निगमले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँ बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट बिक्री गर्दै आइरहेको थियो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .