शुक्रबार, १२ सेप्टेम्बर २०२५

महान्यायाधिवक्ता बडालकाे पाँच बुँदे निर्देशन- प्रहरीले बयान लिएकालाई फरार प्रतिवादी नभनिने

पाँच बुँदे निर्देशन जारी गर्दै महान्यायाधिवक्ता बडालले कुनैपनि अपराध गरेर अनुसन्धान निकायले बोलाएर पनि अपराधी नआए मात्र त्यस्ता व्यक्तिलाई फरार शब्द प्रयोग गर्नुपर्ने बताए। प्रहरीले बोलाएर बयान दिएर गएको मान्छेलाई पनि फरार शब्द प्रयोग गरिएकाले अनुपस्थित प्रतिवादी भन्ने शब्द प्रयोग गर्ने भनेर निर्देशन जारी गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दसैँका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुलाइने

दसैँका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुला गरिने भएको छ। मंगलबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएकाे छलफलमा १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब दसैँमा बसको टिकट काट्न काउन्टरमा लाइन बस्नु नपर्ने

विगतका वर्षमा पनि दसैँको समयमा यात्रुहरूलाई सहज रूपमा बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवाले अझ परिस्कृत रूपमा सजिलै टिकट काट्न सक्ने व्यवस्था गरेको हो। बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रक्तदान कार्यक्रम गर्दै कन्ट्रोल एडिक्शन नेपाल

प्रत्येक वर्ष रक्तदान गर्दैआइरहेको क्यानले यसपटक पनि उक्त कार्यक्रम गर्न लगेको हो। यही आउँदो शनिबार १२ गते रक्तदान कार्यक्रम हुन लागेको क्यानले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

प्रकाशमानप्रति रविन्द्र मिश्रकाे कटाक्ष- दिदीकाे बचाउ गर्न ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ तपाईंलाई हराएरै छाड्छु

‘अब तेस्रो पटक, अनाथ बालबालिकाको 'बाल मन्दिर' नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ तपाईँलाई नहराई त कहाँ छोडुँला र!’, उनले लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाँसबारी-बूढानीलकण्ठ सडकको काम चाँडो सक्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ-५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले तीन साता अघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत प्राधिकरणले समयमै मर्मत नगरेपछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्रे तत्काल अघि बढाउने व्यवस्था मिलाउन भनेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचारीहरूलाई जेल हाल्न एकजुट होऔँ, अलग्गै आन्दोलन गरेर गाह्रो हुन्छ: धवलशम्शेर राणा

‘देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहने र देशमा भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्छ। हामीले अलग्गै अलग्गै आन्दोलन गरेर गाह्रो हुन्छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५८ अङ्कले घट्याे नेप्से, कारोबार ५ अर्ब माथि

आज ३०९ कम्पनीको कारोबार हुँदा एक करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१  हजार ३५६ को खरिद बिक्री भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश, पक्राउ गर्नुकाे कारण माग

मंगलबार सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले उक्त रिटमा सुनुवाइ गर्दै थुनामुक्तको आदेश दिन अस्वीकार गरेको हो। सो रिटमा सरकारको नाममा कारण देखाउ आदेश जारी गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

भट्टराईले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि नाम फिर्ता लिएका हुन्। उनले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर संसदीय सुनुवाइ विशेष समितिमा पत्र पठाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापाका वडाध्यक्ष ओली ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ

घुस रकम लिँदै गर्दा उनलाई नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले रकमसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

त्रिविका परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने

यसैगरी वार्षिक परीक्षा प्रणालीअन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणालीअन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले एक पटक मौका परीक्षाको अवसर दिने निर्णय भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डकाे खुलासा- नक्कली भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान गर्दा सुई अलि माथितिर साेझिएकाे थियाे

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणकाे क्रममा अनुसन्धानकाे सुई एमाले र काँग्रेसका शीर्ष नेताहरुतिर साेझिएकाे खुलासा गरेका छन्। अध्यक्ष प्रचण्डले साेमबार राति कान्तिपुर टेलिभिजनकाे फायर साइटमा अन्तर्वार्ताकाे क्रममा साे खुलासा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बालेन प्रवृत्ति निरंकुश भयो, नदी मापदण्डबारे कानुनी लडाइँ लड्छाैँ: अध्यक्ष निरौला (भिडियाे)

एमाले काठमाडौँ अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति पूर्ण रुष्ट छन्। उनले खोला किनारसम्बन्धी सर्वोच्च अदालतको फैसला पुनरावलोकनबाट मात्र काठमाडौँवासीलाई न्याय हुने दाबी गरे। फैसला पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निवेदन दर्ता गराएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऐतिहासिक पदक विजेता एरिका स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

चीनको हाङचाउमा भएको प्रतियोगिताको महिला ६८ केजी तौल समूहमा नेपाली कराँते खेलाडी भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित भइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपीन जोशीको रिहाइका लागि विश्व नेताहरूमाझ आरजुको अपिल

राणाले जोशीको स्वागतका लागि सिङ्गो नेपाल र नेपाली समुदाय व्यग्र प्रतीक्षामा रहेको भन्दै त्यसका लागि युद्धरत पक्षसँग पहल गरिदिन विश्वका नेताहरूलाई अनुरोध गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रौतहटमा गर्मीले बेहोस हुन थाले विद्यार्थी, बिहानमा कक्षा सञ्चालन

गर्मीको कारण विद्यार्थी बेहोस हुन थालेपछि अधिकांस विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ। अत्याधिक गर्मी बढेका कारण सोमबार स्थानीय राजदेवी नगरपालिकामा श्री माध्यमिक विद्यालय पथरामा ४ जना छात्रछात्राहरु बेहोस भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

रविन्द्र मिश्रसँग प्रचण्डले भने- आन्दोलनताका ज्ञानेन्द्र अलि नरम भइदिएको भए परिस्थिति अर्कै हुन्थ्याे

प्रचण्डले यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा आफू पनि पुगिसकेकाे बताएकाे मिश्रले उल्लेख गरेका छन्। राजा ज्ञानेन्द्र २०६२/०६३ को आन्दोलनताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुने बताएकाे मिश्रले सुनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँबाट भारतको राजस्थान जाँदै गरेको बस नवलपुरमा दुर्घटना, २३ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणी–१ बस दुर्घटना हुँदा २३ जना घाइते भएका प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य अहिलेसम्मकै उच्च

मंगलबार सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं