शुक्रबार, १२ सेप्टेम्बर २०२५

अनेरास्ववियु क्रान्तिकारीको बन्दसत्र आज, आइतबार निर्वाचन

शनिबार बिहान ८ बजेदेखि विधान प्रतिवेदन उपर समूहगत छलफलको निष्कर्ष तथा रिपोर्टिङ हुने र प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानले लेबनानमा जन्माएको हिज्बुल्लाह कसरी यति शक्तिशाली भयो?

केही दिनअघि लेबनानका भू-भागमा ताररहित डिभाइसहरू श्रृङ्खलावद्ध विस्फाेट भएका थिए। त्यसमा कैयौँ मारिए अनि सयौँ मानिस घाइते भए। इजरायले निरन्तर लेबनानमाथि हवाई आक्रमणहरू गरिरहेको छ र चाँडै नै लेबनानको जमिनमा घुसेर हिज्बुल्लाहलाई ‘सखाप’ पार्ने चेतावनी पनि दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली बाइडेनकाे स्वागत समारोहमा सहभागी

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्य सहभागी भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा ‘पिंक टुरिज्म’

थाइल्याण्ड र अष्ट्रेलिया पिंक टुरिज्मको हबका रुपमा विकसित हुँदै गइरहेको छ र त्यहाँको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटिरहेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओली र राष्ट्रसंघका अध्यक्ष याङबीच भेटवार्ता

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रसंघको मुख्यालयमा शुक्रबार बिहान अध्यक्ष याङसँग भेट गरेका हुन्। भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओली र राष्ट्रसंघका अध्यक्ष याङबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङबीच भेटवार्ता भएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रसंघको मुख्यालयमा शुक्रबार बिहान अध्यक्ष याङसँग भेट गरेका हुन्।  भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - न्यूयोर्क

नरहा गाउँपालिकाको मुसहर बस्तीमा १० दिनदेखि नाकाबन्दी

सिरहाको नरहा गाउँपालिका- १ गैराहाको मुसहर बस्तीमा गैरदलित यादवहरुले १० दिनदेखि नाकाबन्दी लगाएका छन्। नरहा गाउँपालिकाको वडा नं. १ मा मुसहर बस्तीमा स्थानीय गैरदलित यादवहरुले भदौं ३१ गतेबाट नाकाबन्दी लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

किन अलमलिइरहेछ मनसुन, अझै कहिलेसम्म कति वर्षा हुन्छ?

कोसी प्रदेशसको सुदूरपूर्वी भूभागहरूमा जुन १० मै छिटाउन थालेको मनसुन करिब एक साताजति पूर्वतिर अलमलियो र त्यसपछिमात्रै देशैभरि सक्रिय भएको थियो। अहिले बाहिरिने समय आइसक्दा पनि मनसुनका प्रणालीहरू अहिले यहाँ अलमलिइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

धरौटी बुझाएर छुटे ढाकाकुमार

मन्त्री तथा सांसद हुनका लागि पार्टीले पैसा मागेकाे अभिव्यक्ति दिएपछि उनलाई रास्वपाले पार्टीबाट निस्काशन गरेकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बस्नेतले आमालाई अर्पिएको गीत: बोल मन खोल…

करिब दुई वर्षदेखि क्यान्सरले थलिएकी आमाको स्याहार गर्दागर्दै स्टुडियो छिरेका बस्नेतले यो गीत उनै आमा नौली कुमारी बस्नेतको नाममा समपर्ण गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सप्तकोशीमा यात्रुवाहक बस खस्यो

विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ। बस बिहीबार साँझ करिब ६:०५मा काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एकताको मोर्चा अघि बढेको छ, चाँडै नयाँ समाचार सुनाउँछौ: प्रचण्ड

बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरु समाजवादी मोर्चालाई, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरुलाई परास्त गर्ने अभियानमा रहेको भन्दै केही समयभित्र नै पार्टी एकताको समाचार सुन्न पाउने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चार दिन भारी वर्षा हुने, भाेलि र पर्सि रात्रीबस चलाउन रोक

विपद्का घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रीकालीन बस चलाउन नदिने निर्णय गरेको हो। आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ युगको सुरुवात माओवादीले नै गरेको होः प्रचण्ड

‘मैले गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्रीको रुपमा नेतृत्व गरेको बेलामा मध्यपहाडी मध्यपहाडी लोकमार्गको अवधारणा अघि सारेँ, जो निर्माण सम्पन्न हुने चरण छ’, पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘चुरेको काखबाट पूर्वपश्चिम मदन भण्डारी लोकमार्ग पनि हाम्रै अवधारणामा अघि सुरु गरिएको हो, जो निर्माण कार्य भइरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले माग्याे हालसम्म भएका अनुसन्धानको विवरण

बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासले हालसम्म भएको अनुसन्धानको विवरण झिकाउन आदेश दिएकाे हो। सर्वोच्चले जाहेरी दरखास्त र सो सम्बन्धमा हालसम्म भएको काम कारबाहीसम्बन्धी सक्कलै फाइल पेश गर्न भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जलवायुकाे असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले सघाउनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

उनले एक संसद सदस्यको हैसियतमा मैले नीतिगत तहबाट जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न नेपालमा जलवायु संसद गठन गर्न सधैं वकालत गर्दै आएको थिएँ र अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको हैसियतमा वर्तमान र भावी पुस्ताको स्वास्थ्य जोगाउन आवश्यक कार्य गर्ने प्रतिबद्धता जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - जकार्ता

सरकार ढाल्न प्रचण्डले खोजे विद्यार्थीको साथ

प्रचण्डले भने, ‘हामीलाई अहिले संख्याको बलमा सरकारबाट हटाइएको छ। तपाईंहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौँ। हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ मचाहिँ प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु। हामी जितको पक्षमा छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फिल्म ‘गुन्यो चोलो’ को प्रदर्शन मिति स्थगित

नाजिरको ट्रान्सवुमनको भूमिका रहेको यस फिल्म आगामी कात्तिक ९ गतेको प्रदर्शन मिति स्थगित भएको निर्देशक समुन्द्र भट्टले जनाएकी छन्। उनले नयाँ प्रदर्शन मिति पछि घोषणा गरिने बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जग्गा फिर्ता गर्न पहल गर्छु: मन्त्री पाण्डे

'कुनै पनि शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा लगाउनु हुँदैन। नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा २०७६ सालमा सरकारले नै फिर्ता लिएको रहेछ। शैक्षिक प्रतिष्ठानको जग्गा कसैले खोस्न मिल्दैन। सम्मानीय प्रधानमन्त्री स्वदेश फर्किएपछि उहाँलाई भेटेर फिर्ता ल्याउने प्रक्रियाको बारेमा कुरा गर्ने वचनवद्वता व्यक्त गर्दछु', मन्त्री पाण्डेले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बलात्कार मुद्दामा फसाइ दिने भन्दै इन्स्पेक्टरले नै असुलिन् ३० लाख, निलम्बनका लागि सिफारिस

बलात्कारसम्बन्धी मुद्दामा एक व्यक्तिसँग आर्थिक लेनदेन गरेको आरोप लागेपछि ललितपुर प्रहरी परिसरले उनलाई निलम्बन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सिफारिस गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं