
बढिरहेको सुनको मूल्यमा आयो गिरावट
निरन्तर बढेर रेकर्ड राखिरहेको सुनको मूल्यमा साताको पहिलो कारोबार दिन आज (आइतबार) भने गिरावट आएको छ। आइतबार ६ सय रूपैयाँले सुनको मूल्य घटेर हो।

बिएल संवाददाता - काठमाडौँ
निरन्तर बढेर रेकर्ड राखिरहेको सुनको मूल्यमा साताको पहिलो कारोबार दिन आज (आइतबार) भने गिरावट आएको छ। आइतबार ६ सय रूपैयाँले सुनको मूल्य घटेर हो।
बिएल संवाददाता - काठमाडौँ
काठमाडौँ जोड्नका लागि पहिरोले सबै सडक अवरुद्ध भए पछि धादिङमा अलपत्र परेका अत्यावश्यक सवारी सधानलाई नागढुंगा सुरुङ मार्गबाट प्रयोग गर्न दिइएको छ।
बिएल संवाददाता - काठमाडौँ
शुक्रबार भएको एउटा आक्रमणमा हिज्बुल्लाहका बरिष्ठ नेता हसन नसरल्लाहसहित उच्चस्तरका कमाण्डरहरू मारिएको पुष्टि भइसकेको छ। त्यसमा इजरायलसँग ‘पूरै बदला’ लिने चेतावनी हिज्बुल्लाहले दिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
धादिङकाे झ्यापले खाेला (नागढुङ्गानजिक)मा थप ३ शव फेला परेको छ। शनिबार साँझ सोही ठाउँमा आएको पहिरोमा परी पुरिएका दुई बसबाट १४ वटा शव निकालिएकाे थियो।
बिएल संवाददाता - काठमाडौँ
मुग्लिन–पोखरा, नारायणगढ–मग्लिन, बेनी–जोमसोम, बीपी राजमार्गको काभ्रे र सिन्धुली खण्डलगायतमा पहिरोले क्षति पुर्याएको छ। कतिपय ठाउँमा पुल नै बगेका छन्।
बिएल संवाददाता - काठमाडौँ
लगातारको झरिपछि आएको बाढी पहिरो र डुबानबाट देशभर मृत्यु हुनेको संख्या १०० पुगेको छ। विपद्मा परि ७२ जना बेपत्ता र र एक सय जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका २६, भक्तपुरमा ५ र ललितपुरमा १८ जना रहेका छन्। देशका अधिकांश ठाउँहरुमा झरि पर्ने क्रम नरोकिएको कारण अझै विपद्का घटनाहरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन गृह मन्त्रालयले अनुरोध गरेकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
टी–२० त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रानले पराजित भएको छ। क्यानडाको किङ्ग सिटीमा गएराति टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २३ रन बनाएको थियो। एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय नौ रन मात्र बनाउन सक्यो। ब्याटिङ गर्ने क्रममा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाए। यस्तै कुशल मल्लले १२, देव खनालले ११ तथा सन्दीप लामिछानेले १० रन बनाए।
बिएल संवाददाता - काठमाडाैँ
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बाेलाएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जना रहेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन (मुग्लिङ-नारायणगढ-भरतपुर)क्षेत्र मा अलपत्र यात्रुलाई खान र बस्नकाे व्यवस्था मिलाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई २४सै घण्टा आपतकालीन उपचारका लागि तयार रहन आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको विपद्सम्बन्धी आकस्मिक बैठकले विपद व्यवस्थापनका लागि सरकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र अन्य सबैले सक्रिय भई लाग्न अनुरोध गरेको उल्लेख गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर भरिएर शनिबार बिहान जलाशयको २ वटै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरुको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बिएल संवाददाता - मकवानपुर
नौबिसे नागढुङ्गा सडकखण्डमा रहेको सुरुङमार्ग नजिक रहेको झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका गरिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
गृह मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले काठमाडौं उपत्यकासहित देशभर ६० जना घाइते र ६९ जना बेपत्ता भएको बताए। तिवारीकाअनुसार काठमाडौंमा ११ जनाको मृत्यु भएको छ। भने, १० जना घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकले घाइतेको नि:शुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।
बिएल संवाददाता - काठमाडाैँ
'अविरल वर्षाले धेरै परिवार घरबारविहीन भई खाने, बस्ने समस्यामा छ। बिहान के खाने, राति कहाँ सुत्ने पीडाले पीडित परिवारलाई तत्काल सहयोगको आवश्यकता छ। बाढीपहिरोले पीडित परिवारलाई उद्धार गर्न आवश्यक छ', आजपा अध्यक्ष साहले भने, 'अविरल वर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा लाग्न आम जनता पार्टीका साथीहरुलाई म विशेष अनुरोध गर्दछु।'
बिएल संवाददाता - काठमाडौं
कार्यालयमा बाढी पसेपछि आज बिहान ७ बजेपछि प्रशारण सेवा बन्द गरिएकाे एपीवानले जनाएकाे छ। कार्यालयका गाडी, कम्युटरलगायतका सामाग्रीहरू डुबानमा परेकापछि प्रशारण बन्द भएको हो।
बिएल संवाददाता - काठमाडौं
बिहीबारदेेखि भइरहेको निरन्तरको बर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका साढे सात सय नागरिकको उद्दार गरिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडौँ
सूर्यविनायक नगरपालिका-९ स्थित पलासेमा टहरो बनाई बसेको ३ जनाकाे शुक्रबार बिहान माथिबाट खसेकाे पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएकाे हाे। मृत्यु हुनेमा कालिकोट स्थायी घर भक्तपुर बस्दै आएका २४ वर्षीया दमिला शाही, १४ वर्षीया मनिषा शाही र ४ वर्षीया प्रिया बम रहेका छन्। प्रहरीका अनुसार दमिला गर्भवती रहेकी थिइन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .