
उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।

बिएल संवाददाता - काठमाडौँ
राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
सहरकारीको रकम अपचलन गरेको आरोप लागेपछि भागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडौँ
बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्ला सुरक्षा समिति चितवनले सवारी सञ्चालनमा रोक लगाएको हो ।
बिएल संवाददाता - चितवन
बल्खु खोला बस्तीमा पसेको छ। खोलाले कलंकी आसपासका बस्ती डुवाएको छ।
बिएल संवाददाता - काठमाडौँ
मकवानपुरमा रहेको कुलेखानीको बाँध भरिन थालेको छ। बाँध भरिन थालेकाले ढोका खोल्नेसमेत तयारी भएको छ।
बिएल संवाददाता - काठमाडौँ
गोरखा मिडियाका संचालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखुन अदालतले अनुमति दिएको छ। उनी यही असोज ६ गते सहकारीको रकम अपचलन गरेको आरोपमा काठमाडौँको शंखमुलबाट पक्राउ परेका थिए।
बिएल संवाददाता - काठमाडौँ
दसैं मनाउन घर फर्किन थालेका एक युवक महाकाली नदीमा खसेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमर धामी रहेको प्रहरीले जानकारी दिएको छ।
बिएल संवाददाता - कैलाली
शुक्रबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हाे। सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री रमेश लेखकका साडु भाइ हुन्। उनी उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए।
बिएल संवाददाता - काठमाडौं
जुन स्टलको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अवलोकन गरे। साथमा दुई टाेपी पनि किने। उतिखेरै लगाए। जुन प्रेमकुमारीले नेता–मन्त्रीलाई पहिलो पटक बेचेकी हुन्।
बिएल संवाददाता - काठमाडौँ
मन्त्री भण्डारीले व्यवसायीका संगठनहरुले उपभोक्ताको हितमा वकालत गर्न आग्रह गरे। उनले महंगी अनुसारको सुविधा होटलहरुले नदिएकोले सुधार गर्नुपर्ने बताउँदै होटलमा कामगर्ने कर्मचारीले समयमै उचित तलव नपाएको प्रयाप्त गुनासो आफुसंग आउने गरेको गरेको भन्दै सचेत गराए।
बिएल संवाददाता - काठमाडौं
सती प्रथाको कथामा झोला फिल्म निर्माण गरेका भट्टराईले झोलापछि दाइजो विरोधी चलचित्र भोर सार्वजनिक गरेका थिए। झिल्कोको पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले तयार पारेका हुन्।
बिएल संवाददाता - काठमाडौं
बैठकमा समसामयिक राजनीतिक र स्थानीय तहको उपनिर्वाचनको विषयमा छलफल हुने बुझिएको छ। साथै बैठकमा उपसभापति एवं प्रतिनिधिसभा सदस्य स्वर्णीम वाग्लेको चीन भ्रमणको रिपोर्टिङसमेत गर्ने बताइएको छ।
बिएल संवाददाता - काठमाडौं
अपराधिक घटनाहरु न्यूनीकरणका लागि उपत्यकामा तीन हजार सात सय ६५ जना प्रहरी परिचालन गरिने रजौरेले बताए। हरेक दिन काठमाडौं उपत्यका भित्रिने नाकाहरुमा कुकुरसहित चेकजाँच गरिने प्रहरीको याेजना छ। त्यसैगरी ड्रोन क्यामेरामार्फत पनि निगरानी गरिने प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी-२० सिरिज भोलिदेखि खेल्न लागेका हुन्।
बिएल संवाददाता - काठमाडौं
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँ भन्सार मूल्यका ४ लाख ५४ हजार ९ सय वटा मोबाइल नेपाल भित्रिएको छ।
बिएल संवाददाता - काठमाडौं
निरन्तरको वर्षापछि झापास्थित मेची नदीमा बाढीले खतराको तह पार गरेको छ। पूर्व–पश्चिम राजमार्गको निन्दीखोला मापन केन्द्रमा नदीले खतराको तह पार गरेको हो।
बिएल संवाददाता - काठमाडौँ
वर्षाले देशका विभिन्न १६ स्थानमा चेतावनी तह पार गरेको छ। चेतावनीको तह पार गर्ने ठाउँहरू मध्ये धेरै कोशी प्रदेशमा रहेका छन्। साथै लुम्बिनीको पाल्पा जिल्ला र मधेश प्रदेशको सप्तरी जिल्लामा पनि वर्षाले चेतावनी तह पार गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
आज (असोज ११ गते)देखि राप्ती राजमार्ग तीन दिन बन्द हुने भएको छ। तुलसीपुरको राम्रीदेखि सल्यानको कपुरकोटसम्मको सडक तीन दिन बन्द हुने भएको हो।
बिएल संवाददाता - काठमाडौँ
पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .