बिएल संवाददाता
आज (असोज ११ गते)देखि राप्ती राजमार्ग तीन दिन बन्द हुने भएको छ। तुलसीपुरको राम्रीदेखि सल्यानको कपुरकोटसम्मको सडक तीन दिन बन्द हुने भएको हो।
सडक मर्मत गर्नु पर्ने भएकाले तीन दिन बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरेर जानकारी गराएको छ। तीन दिन यस सडक भएर गुड्ने ठुला सवारी सधानले प्रवेश पाउने छैनन्।
जसमा ट्रक र ट्रिपरहरू रहेका छन्। बाँकी साना सवारी साधानलाई बने बाटो बन्द नगरिएको सूचनामा जानकारी गराइएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया