शुक्रबार, १२ सेप्टेम्बर २०२५

आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार आवश्यक छ: अर्थमन्त्री पौडेल

नेपालको भौगोलिक अवस्था अनुसार सडक सञ्जालको अतिरिक्त रेलमार्ग, हवाइ यातायात तथा आधुनिक पोडवेको महत्त्व रहेको उल्लेख गर्दै उनले दिगो यातायात पूर्वाधार विकासका लागि स्वदेशी तथा वैदेशिक लगानी विस्तार गर्ने आवश्यक रहेको धारणा व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफूमाथि ठूलै खतरा रहेको डोनाल्ड ट्रम्पकाे दाबी

अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले इरानबाट आफूमाथि ठूलै खतरा रहेको दाबी गरेका छन्। उनको चुनावी अभियानका अनुसार अमेरिकी गुप्तचर निकायले इरानले ट्रम्पमाथि  घातक आक्रमण गर्नसक्ने खोजिम रहेको सूचना दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिक अस्थिरताले गर्दा गर्नुपर्ने कामहरु भएको छैन: कार्यवाहक प्रधानमन्त्री

मन्त्री सिंहले भने, ‘अहिले अर्थतन्त्रलाई एउटा गति दिनको लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ। यो बिना अरु कुनै क्षेत्र स्थिर हुन नसक्ने भएको हुनाले सबैभन्दा पहिला राजनीतिक स्थिरता दिनुपर्छ। अहिले सरकार परिवर्तन भइराख्दा जनतामा निराशा छाएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फिल्म ‘बेहुली फ्रम मेघौली’ ले बेहुली हुँदाको अनुभवको कथा लेखे पुरस्कार दिने

फिल्मकी प्रमुख अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्काले बेहुली हुँदाको अनुभव रोचक शैलीमा लेखेर पठाउनेमध्ये उत्कृष्ट लेखकलाई प्रिमियरमा निमन्त्रणा, दुईवटा टिकट र आकर्षक पुरस्कार प्रदान गरिने जानकारी गराएकी छन्। उनका अनुसार असोज १० गतेदेखि कथा पठाउन सकिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अवकाशमा जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश सिफारिस गर्न खोजेको भन्दै बारको विरोध

उनले भने, ‘नियमावली असंवैधानिक छ। र यो असंवैधानिक नियमावली खारेज यो तरिकाले मात्र हुँदैन जस्तो लाग्यो। अब सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणदेखि बाहेकका मुद्दा ठप्प गर्नुपर्छ। किनकी साच्चै नियमावली खारेज गर्ने हो भने योबाहेक अरु कुनै उपाय छैन। न्यायाधीस रोक्ने हाम्रो उद्देश्य होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनएसटीका प्रवक्ता पौड्याल नेतृत्वकाे टोलीद्वारा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजुसँग औपचारिक भेट

टेक्ससमा नेपालीहरुका लागि नेपाल सरकारको कन्सुलर अफिस स्थापनाको गर्न नेपाली समाज टेक्सस(एनएसटी) का प्रवक्ता किरण पौड्यालको नेतृत्वमा टेक्ससको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग औपचारिक भेट गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अध्यागमनको निरीक्षण गर्दै गृहमन्त्रीले भने- बाहिर नकारात्मक टिकाटिप्पणी हुन्छ, ‘इमेज’ सुधार गर्न आवश्यक

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखक अध्यागमनका बारेमा राम्रो बुझाई नभएको भन्दै यहाँ कुनै खालको अवाञ्छनीय गतिविधि भए कुनै हालतले स्वीकार्य हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिलाई प्राथमिकता दिँदै आएको छु: प्रचण्ड

‘मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि अहिलेसम्म राजनीति र विकास निर्माणपछि दुई वटा क्षेत्र खेल र संस्कृतिमा विशेष ध्यान दिँदै आएको छु’, अध्यक्ष प्रचण्डले भने, ‘राष्ट्रियता प्रवर्द्धन गर्ने, देशको विकास र समृद्धिको यात्रा सुरु गर्ने, अनुशासन र मर्यादा कायम गर्दै समाजलाई रुपान्तरणको दिशामा लैजाने एउटा महत्वपूर्ण क्षेत्र खेलकुद हो।’ यसकै आधारमा आफूले खेलकुदलाई प्राथमिकता दिंदै आएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

काभ्रेकाे पनौतीका किसानलाई धान भित्र्याउने धान भित्र्याउन थालेका छन्। दसैँअघि नै धान भित्रयाउने गरी पनौतीका किसानहरूलाई खेतमा व्यस्त छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्मार्ट सिटी बनाउन पहिला विपद् जोखिम न्यूनीकरण गर्नुपर्छ: चिरिबाबु महर्जन

‘हाम्रो एउटा मुलभुत उद्देश्य भनेको विपद्सम्बन्धी जतिपनि अवयहरु छन्, ती सबै एउटै छानामुनि व्यवस्थापन हुनुपर्दछ भन्ने नै हो। सोहीअनुसार हामीले दमकल, एम्बुलेन्स, सववाहन, नगरप्रहरी र विपद्सम्बन्धी इक्युपमेन्ट्स टुलहरु पुलचोकमा तयारी अवस्थामा राखेका छौँ। तसर्थ कुनैपनि घटना परिघटना हुँदैगर्दा पहिलेको तुलनामा अहिले धेरै नै सुधार भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्ड सचिवालयकाे खण्डनपछि रविन्द्र मिश्रले भने- गणतन्त्रका नायक प्रचण्ड नै हुन्

‘संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन्। काँग्रेस/एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन्। ती सबै 'प्रचण्ड पथगामी' हुन्। 'नेपालको संविधान २०७२' वास्तवमा 'प्रचण्डको संविधान २०७२' हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु’, उनले लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, ताेलामा कति?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ला लिगा: डेपोर्टिभो एलाभेसमाथि रियल म्याड्रिडको ३–२ गोलको जित

स्पेनिस ला लिगामा  रियल म्याड्रिडले  डेपोर्टिभो एलाभेसलाई ३–२ ले पराजित गरेको छ।  एम्बापेले लगातार पाँचौं खेलमा गोल गरेपछि रियल विजयी भएको हो।  रियलले लुकास भाजक्वेजको गोलले खेलको पहिलो मिनेटमै अग्रता लिएपछि एम्बापेले ४०औं मिनेटमा दोस्रो गोल थपे। रोड्रिले ४८ औं मिनेटमा तेस्रो गोल गरे।  रियल जिततर्फ अग्रसर भएको बेला डेपोर्टिभोका  कार्लोस बेनाभिडेज र किका गार्सियाले गोल गरे। यी गोल ८५ र ८७ औँ मिनेटमा भए।  रियलको सात खेलबाट १७ अंक भएको छ र यो शीर्षमा रहेको बार्सिलोनासँग एक अंकको दूरी हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्ने उल्लेख गरेका छन्। जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धन गर्न सबै जुट्नुपर्नेमा जोड दिए। साथै उनले संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक देखिएको बताएका छन्।  राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा यस्ता मौलिक चाडपर्वले बेग्लै पहिचान स्थापित गर्दै आएको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति

‘हिजो बिहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’, मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भने, ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो। शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राहदानी खोले पुग्छ, आँखा सन्काउनै पर्दैन सहकारीतिर ?

रवि जेल नपुगुञ्जेल नेपाली राजनीतिका आगामी केही दिनहरू रवि भर्सेज ओली हुने सम्भावना बढ्दो छ । रवि जेल पुगेका दिन रास्वपा भन्ने घण्टीको रालो पनि झर्नेछ । त्यसपछि उनका भक्तहरू पनि जुम्राले लाश छोडेझै घण्टी छोडेर चमर बजाउन थाल्नेछन् । नेपालको स्वार्थकेन्द्रित राजनीतिमा त्यो पहिलो दृश्य हैन, यस्ता दृश्यहरू धेरैपटक मञ्चन भैसकेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

खाद्य कम्पनीले ल्यायो ‘फोर्टिफाइड’ चामल, के छ विशेषता? (भिडियाेसहित)

नेपालमा सुक्ष्म पौष्टिक तत्वको कमीका कारण हुने कुपोषण, रक्तअल्पता जस्ता समस्यालाई रोक्नका लागि पौष्टिक तत्व स्तरोन्नति गरिएको चाम ल्याएको खाद्य कम्पनीका सहायक विभागीय प्रबन्धक ज्ञानु थापाले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘नेपाल एडभेन्चर एक्स्पो’ आयोजना हुने

एआर भेन्चर्सको आयोजनामा ‘नेपाल एडभेन्चर एक्स्पो’ यही सेप्टेम्बर २८ तारिख शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नागपोखरीस्थित अरण्य बुटिक होटलमा आयोजना हुने कार्यक्रमका आयोजक सोनाम जाङ्बु शेर्पाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं