आइतबार, २४ अगस्ट २०२५

एनपिएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई जनकपुरधाममा स्वागत (तस्बिरहरू)

मधेस प्रदेशको सबै आठ जिल्लामा चार दिने ‘ट्रफी परेड’ गरिरहेको जनकपुर बोल्ट्सका खेलाडीलाई शुक्रबार जनकपुरधाममा भव्य स्वागत गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

दुई तिहाइको सरकार केही काम गर्न सकेन, आश्वासन मात्रै बाँड्यो: बालेन (भिडियाे)

उनले भने, ‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ। यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन। अहिलेको दुई तिहाईको सरकारले चाहेमा जे पनि गर्न सक्छ। गृहमन्त्री आफ्नै ,अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै छ। अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दक्षिण काेरियाका कार्यवाहक राष्ट्रपतिमाथि पनि महाभियाेग

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक-सूमाथि महाभियोग लगाइएकाे छ। दुई साताअघिमात्र कार्यवहाक राष्ट्रपतिमा नियुक्त भएका सूमाथि शुक्रबार संसदकाे दुईतिहाइ बहुमतले महाभियाेग पारित गरेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गाउँपालिका, नगरपालिका र जिसस महासङ्घले बुझायाे प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र

प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक बस्नुपर्नेलगायत विभिन्न सात सूत्रीय ध्यानाकर्षणपत्र बुझाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेको दाेस्राे दिनकाे बयान जारी

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। सम्भवतः लामिछानेको बयान आजै सकिने अदालत प्रशासनले गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

जनमतका नेता ठाकुर पार्टी परित्याग गर्दै आजपामा प्रवेश गरे

आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले ठाकुरलाई पार्टीमा प्रवेश गराएका हुन्। आजपा धनुषा जिल्लाको बैठक भइरहेको बेला ठाकुर जनमत पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

तीन विश्वविद्यालयका उपकुलपतिले लिए प्रधानमन्त्रीसमक्ष शपथ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाको शपथ भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भेरी-बबई बहुउद्देश्यीय आयाेजनाकाे प्रगतिबारे मुख्यमन्त्री आचार्यकाे चासाे

लुम्बिनी प्रदेशकाे कृषि, उर्जा र खानेपानी क्षेत्रकाे विकासमा महत्त्वपूर्ण याेगदान पुर्‍याउने आशा गरिएको बताए। आयाेजनाकाे काम सञ्चालन गर्दा मानव बस्ती सुरक्षीत हुनेगरी गर्नुपर्ने बताउँदै उनले नदी कटान र विपद् जाेखिम न्यूनीकरण गरेर काम गर्न अनुराेध गरे।

बिएल संवाददाता

बिएल संवाददाता - बर्दिया

‘रविले सहकारीबाट पैसा लिएकाे प्रमाण छ, संगठित रूपमा अपचलनकाे लागि याेजना बनाएकाे देखिन्छ’ (भिडियाे)

‘उहाँले नयाँ पार्टी खाेलेर राजनीतिमा आइसकेपछि पनि चेकमा हस्ताक्षर गरेर आफैँले पैसा लिनेसम्मकाे काम गरेकाे प्रमाण फेला परेकाे छ। त्यसपछि उहाँले गल्ती गर्नुभएकाे हाेइन भन्ने कुरा चाहिँ अदालतकाे विषय हाे’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोलामा ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अध्यागमनमा अब ‘एपिस’ प्रणाली : नेपाल आउने यात्रुको विवरण पहिल्यै थाहा हुने, बाहिरिनेहरू पुगेको गन्तव्य पनि ‘ट्रयाकिङ’ गर्न सकिने

विभागका निर्देशक अनुप न्यौपानेको नेतृत्वमा समिति गठन गरिएको अध्यागमनका महानिर्देशक गोविन्दप्रसाद रिजालले बताए । एपिस लागू भएपछि विदेशबाट आउन लागेका यात्रुहरूको विवरण पहिले नै नेपालले प्राप्त गर्नेछ भने बाहिरिने यात्रुहरू कुन देश पुगे भनेर पनि ट्रयाकिङ गर्न सकिन्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाको सचिवालय बैठक बस्दै

आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्ने भएको छ।  शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरि सचिवालय बैठक बस्न लागेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।  बैठकमा मुलुकको समसामयिक राजनीति परिस्थिति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी लगायत विविध विषयमा छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज पनि रास्वपा सभापति लामिछानेको बयान हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि हुने भएको छ। सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति लामिछानेको बयान हिजो सुरु भएको हो। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको बयान २ घण्टासम्म चलेको थियो।  मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिन सुरु भएको थियो। जसका कारण अदालतमा लगिए पनि उनको बयान हुन सकेको थिएन। सोही बीच उनीलाई सांसद पदबाट पनि निलम्बन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको मौसम: उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

हाल देशभर पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।  जसका कारण हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम सामान्य बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम सफा रहेको छ। यसको साथै, तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरोको लागि रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन

भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ। गएराति उपचारकोक्रममा उनको निधन भएको हो। अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो।  मनमोहन सिंह भारतका विद्धान र बौद्धिक नेताको रूपमा परिचित छन्। उनले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९६२ मा डी फिल गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिद्धार्थ बैंकले जग्गा लिलामी गरिदिएपछि जनकपुरमा प्रदर्शन, बैंकका २ कर्मचारी प्रहरी नियन्त्रणमा

जनकपुरमा सिद्धार्थ बैंकले एक ऋणीको जग्गा लिलामी गरिदिएपछि प्रदर्शन भएको छ। स्थानीयले बैंक क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले बैंकका २ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गुल्मीमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

गुल्मीमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका ६ का ३० वर्षीय बिनोद बिक र ४० वर्षीय किरण कुमार थापा रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

‘वैदेशिक राेजगारीमा जानेहरूकाे स्वास्थ्य परीक्षणमा भइरहेकाे सिण्डिकेट अन्त्य हुनुपर्छ’

मेडिकल व्यावसायीहरुले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण प्रणालीमा भइरहेको सिण्डिकेट (एकाधिकार) अन्त्यको माग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

उनले भने, ‘पुस ९ बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूयीको क्रमसङ्ख्या ३ बमोजिम मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिनो सञ्चालनलाई सम्बद्ध कसूर तोक्ने निर्णय भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं