आइतबार, २४ अगस्ट २०२५

साता तस्बिर:

यस साता विश्व नै पर्वमय रह्याे। २५ डिसेम्बरमामा मनाइने क्रिसमसले धेरैलाई नजिक बनायाे नै। सञ्चारमाध्यममा पनि क्रिसमस पर्वले व्यापक स्थान पायाे। पर्वसँगै यस साता विश्वमा राजनीतिक संकट देखिनै रह्यो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

खेल मैदान बनाउन बुबाको सम्झनामा जग्गादान

मोरङको उर्लाबारी–९ थक्लुङ चोकमा खेल मैदान बनाउन स्थानीय चन्द्र छाराहाङ राईले स्वर्गीय बुबा हस्तबहादुर राईकाे सम्झनामा १ बिघा ५ कट्ठा जग्गा दान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

दीक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्रीले भने: विद्वान हुँ भन्ने घमण्ड नगर्नुहोला

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन्। उनले कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भीम रावललाई घनश्याम भुसालले भने– ओली निरंकुश भए, हाम्राे पार्टीमा स्वागत छ

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेबाट भीम रावललाई निष्कासन गर्नु पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे निरङ्कुशताकाे पराकाष्टा भएकाे बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार’ फोनिजलाई प्रदान

स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लाई संस्थागत रुपमा प्रदान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चीन र भारतबीच लिपुलेक प्रयोग गर्ने सहमतिप्रति नेकपाकाे आपत्ति

धार्मिकस्थल मानसराेवर जानका लागि नेपालकाे पश्चिमी भू–भाग लिपुलेक प्रयाेग गर्ने चीन र भारतकाे सहमतिप्रति नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आपत्ति जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

त्रिशुलीमा सरर (फोटो फिचर)

त्रिशुली र्‍याफ्टिङ (जलयात्रा) को महत्व बोकेको नदी हो। काठमाडौंबाट नजिकै रहेको त्रिशुली नदीमा र्‍याफ्टिङमा रमाउनेहरुको भीड देख्न पाइन्छ। त्रिशुली साहसिक पर्यटनको हबका रुपमा पनि मानिने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

त्रिभुवन विश्वविद्यालयका १४ हजार बढी विद्यार्थी दीक्षित (तस्बिरहरू)

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का १४ हजार बढी विद्यार्थी दीक्षित भएका छन्। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएकाे ५०औँ दीक्षान्त समारोहमा १४ हजार ३ सय ८ विद्यार्थी दीक्षित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘कन्दरा’ ब्याण्डले ‘हुनेछः द सङ्ग अफ होप’ गीत ल्याउँदै

कन्दरा ब्याण्डले नयाँ वर्ष सन् २०२५ लाई मध्येनजर गर्दै नयाँ गीत ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ। पोखरामा ३२ वर्षअघि स्थापित कन्दराले छिट्टै गीत सार्वजनिक गर्ने तयारी गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दोस्रो पटककाे हिमपातले मुगुका किसान खुसी

हिमाली जिल्ला मुगुमा दोस्रो पटक हिमपात भएको छ। दोस्रो पटक हिउँ पर्दा स्थानीय कृषक हिउँदे अन्नबाली उत्पादनमा राम्रो हुने भन्दै खुसी भएका छन्। रारासँगै आसपासका बस्तीहरूमा पनि हिमपात भएको छ। मुर्मा, कोटिल्ला, सोबा लगायत बस्तीमा बिहानैदेखि हिउँ परेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

गिद्ध लोप हुँदा ५ लाख मानिसको मृत्यु कसरी भयो?

अमेरिकन इकोनोमिक एसोसिएसन जर्नलमा प्रकाशित अध्ययनमा भनिएको छ, ‘यी चराहरूको अनायासै मृत्युले घातक ब्याक्टेरिया र संक्रमण फैलाएको छ। जसका कारण पाँच वर्षमा करिब पाँच लाख मानिसको मृत्यु भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ललितपुरमा इन्टेलिजेन्स ट्राफिक लाइटः ‘भीआइपी’लाई पनि उस्तै नियम

ललितपुर महानगरपालिकाले एडभान्स ट्राफिक कन्ट्रोल सिस्टम सहितका ट्राफिक लाइट जडान गरेको छ। महानगरपालिकाले डेढ महिनाअघि कुपन्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा ट्राफिक कन्ट्रोल सिस्टम सहितका ट्राफिक लाइट जडान गरेको थियो भने गत पौष १ गते देखि उक्त ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो।  पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँच स्थानमा लाइट जडान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

प्रधानमन्त्री ओलीका हप्ता दिन: भेटघाट, भाषण र निर्देशन

राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतका आधारमा नयाँ सरकार गठन गर्न आह्वान गरेपछि शेरबहादुर देउवाको समर्थनमा ओली प्रधानमन्त्री बनेका हुन्। ओलीले गठबन्धन सरकारको मन्त्रिपरिषद्मा कांग्रेस, एमालेबाहेक लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका नेतालाई पनि समाविष्ट गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज त्रिविको ५०औँ दीक्षान्त समारोह, १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित हुँदै

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दैछ। आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको छ।  समारोहमा यस पटक १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन्। सोही संख्यामा अभिभावकको समेत सहभागिता हुनेछ। गत वर्षभन्दा यस पटक दुई हजार भन्दा बढी विद्यार्थी दीक्षित हुने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार

काठमाडौं महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा सङ्घसंस्थालाई कर तिर्न पत्राचार गरेको छ।  पहिलो चरणमा यसरी पत्र पठाइएका सङ्घसंस्थामा कृषि सामग्री कम्पनी लिमिटेड, कुलेश्वर, पशुपति क्षेत्र विकास कोष, मारवाडी सेवा समिति, फसिखेल, न्युरोड र खाद्य व्यववस्था तथा व्यापार कम्पनी लिमिटेड छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेती खोँचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

पोखरा महानगरपालिका–९ स्थित पार्वती टोल नजिकै खोँचमा खसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। बिहीबार बेलुका हिँड्ने क्रममा अचानक सेती खोँचमा खसेका स्थानीय ६१ वर्षीय उजीरबहादुर पुनको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो। पुन घरदेखि नजिकै हिड्ने क्रममा अचानक धाजाँ फाटेको ठाउँमा करिब १५ मिटर तल खोचमा खसेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

१३ दिनमा पश्चिम नेपालमा सात वटा भूकम्पको पराकम्प

यो महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्पको धक्का महसुस भएको छ। सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ

सरकारले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति, २०८१ र राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयका तर्फबाट प्रस्तुतिकरण गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सकियाे रवि लामिछानेकाे बयान, आदेश कहिले?

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे बयान सकिएकाे छ।  जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबारदेखि सुरू भएकाे लामिछानेको बयान शुक्रबार दिउँसाे सकिएकाे हाे। उनले सहकारी ठगीमा इन्कारी बयान दिएकाे बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउछौँ: गृहमन्त्री लेखक

‘जसले संविधान र कानुन बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने हो। उसले नागरिकता पाउनैपर्छ। तर, नागरिकता प्राप्त गर्न नहुने मान्छेले नागरिकता पाउने अवस्था बन्नुहुँदैन। यी दुई वटा कुरामा स्पष्ट छौं,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं