शनिबार, २३ अगस्ट २०२५

खुर्सानीको बोराभित्र लुकाएको लागूऔषधसहित वीरगञ्जबाट एक जना पक्राउ

भारतबाट पैदल आउँदै गरेका उनले टाउकोमा बोकी ल्याउँदै गरेको हरियो खुर्साको बोराभित्र लुकाई छिपाई राखेको डाईजेपाम ४ सय ९० एम्पुल, बुप्रेनोर्फिन ४ सय ९९ एम्पुल, नोफिन २ सय ९७ एम्पुल र प्रोमाथाजिन हाईड्रोक्लोराई ईन्जेक्सन ४ सय ९७ एम्पुल फेला पारेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दक्षिण कोरियाका निलम्बिन राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सियोल पश्चिम जिल्ला अदालतले मंगलबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज बौद्धधर्मालम्बीहरूले तोल ल्होसार मनाउँदै

आज बौद्धधर्मालम्बीहरुको दोस्रो ठुलो चाड तोल ल्होसार पर्व मनाइँदै छ। यो पर्व नयाँ वर्षको स्वागतका लागि मनाउने सबैभन्दा पुरानो ल्होसार हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने गरी आह्वान गरेका हुन्। यसअघि प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

इटहरी उपमहानगरको कार्यालय अगाडि शंकास्पद वस्तु

सनुसरीको इटहरी उपमहानगरपालिका कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ। उपमहानगरको अगाडिको घुम्ती पसल छेउमा कालो झोलामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

बुद्धी तामाङले ‘कुस्ती’ बनाउने

कलाकार बुद्धी तामाङले ‘कुस्ती’ फिल्म बनाउने घोषणा गरेका छन्। तमु ल्होसारको अवसर पारेर उनले फिल्म बनाउने घाेषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मंगलबारका लागि बढ्याे यी देशका मुद्राको विनिमय दर

जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर छ। युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्गेट, स्विडीस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनारको भाउमा बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भुल्के गाउँमा मेयरका छोराको बद्मासीः घर-घरमा धारा जोडेको २ वर्षसम्म पानी आएन, पैसा भने पचाए

पानी ट्यांकी छ। घर-घरमा धारा पनि जाेडिएकाे छ। तर धारामा पानी छैन। बरू धारा खियाले खाएकाे छ। कतै भत्किएकाे छ। धारा बनाएकाे २ वर्ष बढी भइसक्याे। तर २ वर्ष भन्दा बढी समयसम्म पनि धारामा पानी नचुहिएपछि सिरहाकाे गोलबजार नगरपालिका वडा नं. १ भुल्के गाउँ काकाकुल अवस्थामा छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिराहा

‘वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सलाई कमजोर नठानौँ’

आइतबार रिटर्नी नेटवर्क नेपाल सामूहिक उद्यमशीलताका लागि प्रोत्साहन तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सले देशका नागरिकहरुको लागि आय स्तरमा वृद्धि हुनु सकारात्मक भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संस्कृतिलाई जोगाउँदै आउने पुस्तामा हस्तान्तरण गरौं: मन्त्री सिंह

उनले भने,‘पुर्खाले हामीलाई छोडेर गएका जुन रितितिथि,परम्परा छन्। त्यसलाई जोगाउनको लागि वर्तमानमा सबै त्यसमा सक्रिय भएर सहभागी भएको खण्डमा जोगिने रहेछ। जसरी हाम्रा पुर्खाले सुम्पिएर गएका संस्कार संस्कृति छ त्यसलाई आउने पुस्ता,नयाँ पिँडीलाई सुम्पिनपर्ने भएकाले वर्तमानमा जे जति गतिविधि गरिरहेका छौं त्यसलाई अत्यन्तै जिम्मेवार तवरले अगाडि बढाउनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शेरा दरबार तत्काल सरकारको मातहतमा ल्याऊ, हाम्रो पूर्ण साथ रहन्छ: प्रचण्ड

‘हाम्रो सुशासनको आन्दोलन तुहाउने षड्यन्त्रस्वरूप १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गामा पार्टी नेतृत्वलाई जोड्न थालिएको छ, शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याऊ, हाम्रो पूर्ण साथ रहने छ, अन्यथा यसरी प्रायोजित प्रचार गर्नुको कुनै अर्थ हुने छैन’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापा पुगेर प्रचण्डले भने- तपाईंहरुको तागत मसँग जोडियो भने भ्रष्टाचारमुक्त मुलुक बन्छ

‘अब मसँग भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने, उपेक्षित, उत्पीडित जनतालाई अधिकारसम्पन्न बनाउने र आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तर बदल्नेबाहेक अरु कुनै विकल्प छैन’, अध्यक्ष प्रचण्डले भने, ‘तपाईंहरुको तागत मसँग जोडियो भने देशबाट दलाल, बिचौलिया र भ्रष्टहरुलाई लखेटेर भ्रष्टाचारमुक्त मुलुक बनाउन सम्भव छ र बनाइने छ।’

बिएल संवाददाता

बिएल संवाददाता - झापा

मनहरीमा बाघको आक्रमणबाट वृद्धको मृत्यु

मृतक रूम्बा घरनजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी गरिएको थियो। आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब पाँच सय मिटरपूर्व शरीरमा चोट लागेको मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

के-के छन् सहकारीसम्बन्धी अध्यादेशमा?

सहकारीसम्बन्धी केही नेपाल ऐनलाई तत्काल संशोधन गर्न आवश्यक भएको र हाल संघीय संसदको अधिवेशन चालू नभएकाले नेपालको संविधानको धारा ११४ को उपधारा (१०) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको भण्डाफोर गर्न पत्रकार सम्मेलन गर्दै भीम रावल

नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन्। उनले बुधबार कार्की ब्यांक्वेट बबरमहलमा पत्रकार सम्मेलन गर्न लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

समझदारी अनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनका लागि काम गर्नेछन्। यसैगरी बेइजिङमा नेपाल इन्स्टिच्युट र लुम्बिनीमा चाइना इन्स्टिच्युट स्थापना हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निरन्तर समर्थन जुटाउँदै भीम रावल

भेटवार्ताको क्रममा दुई दशकसम्म काँग्रेस सभापति शेरबहादुर देउवाको चुनावी कमाण्डर बनिसकेका मल्ल र एमाले हुँदै ‘स्वतन्त्र सांसद्’ बनेका जोशीले रावलको भावी राजनैतिक कदमबारे आफूहरू सकारात्मक रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आमाले दिएको पाँच सय रुपैयाँ बोकेर मुम्बई छिरेका थिए रवि किशन

खासमा, बाल्यकालदेखि नै अभिनयमा रुची थियो रवि किरणको। त्यही अभिनयको शौकिनको कारण उनले राम–लिलामा पनि काम गरे। तर उनको त्यही अभिनयको कारण उनले आटनै पिताबाट कुटाइ खाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं