.jpg)
एकीकृत समाजवादी र वामदेवबीचको वार्ता सहमति नजिक
उनले भने, ‘टुंगिएको नभनौँ, तर धेरै सकारात्मक कुरा भएको छ। समझदारी विकास गर्ने सहमति भएको छ। अब छिट्टै पार्टी एकता हुनेछ। धेरै समय कुर्नु पर्दैन अब।’

बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘टुंगिएको नभनौँ, तर धेरै सकारात्मक कुरा भएको छ। समझदारी विकास गर्ने सहमति भएको छ। अब छिट्टै पार्टी एकता हुनेछ। धेरै समय कुर्नु पर्दैन अब।’
बिएल संवाददाता - काठमाडौं
यही टिमले यसअघि नेपालकै सार्वाधिक मंहगो दाबी गरिएको म्युजिक भिडियो ‘मालती’ निर्माण गरेको थियो। बुधबार सार्वजनिक गरिएको नयाँ म्युजिक भिडियो ‘हारे हारे’मा साम्राज्ञी र विशाल रोमान्टिक अवतारमा प्रस्तुत छन्।
बिएल संवाददाता - काठमाडौं
उनले शान्ति प्रक्रिया, संविधान निर्माणलगायतका जटिल र कठिन कामहरुमा पार्टीले दिएको जिम्मेवारीअनुसार भूमिका पूरा गरेकाे तर आफ्नाे ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोजेकाे आराेप लगाए।
बिएल संवाददाता - काठमाडौं
नेपाल एपिएफ क्लबको कोच जिवेश पाण्डेले खेलको तयारी राम्रो भएको भन्दै खेलको लागि एकदम तयार रहेको बताए। उनले भने, ‘हामी खेलको लागि एकदम तयार छौँ। हामीले तयारी राम्रो नै गरिरहेका छौँ।’
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले तत्काल अर्काे पार्टी गठन नगर्ने तर अबकाे बाटाे अर्काे पार्टी खाेल्ने गरी अभियान चलाउने बताएका छन्। बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीकाे भण्डाफोर गर्न गरेकाे पत्रकार सम्मेलनमा उनले यस्ताे घोषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडौँ
छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, उपमहासचिव रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, गणेश विक, स्थायी कमिटी सदस्य बलराम बाँस्कोटा र निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल छन् भने वामदेव गौतम एक्लै सहभागी छन्।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘यो एउटा रिमाइण्डर के हो भन्दा खेरी आज चाहिँ कुनै एउटा एकल जातजातिले मात्र मनाउने भेषभुषा दिवस होइन। सबैले आ –आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने त्यो दिवस हो। सबैलाई सम्मानको रुपमा भन्नकै लागि कसैले टोपी त कसैले धोती लगाएका छन्।’
बिएल संवाददाता - काठमाडौं
एकाले महाधिवेशनकाे समयकाे स्मरण गर्दै उनले भने, ‘उद्घाटन सत्रकाे अघिल्लाे दिनकाे साँझ साैराहा पुगेकाे थिएँ। बस्ने ठाउँकाे अत्ताेपत्ताे थिएन। आफ्ना पक्षधरहरूलाई राेजेकाे र खाेजेकाे व्यवस्था गरिएकाे थियाे। म आफ्नै व्यवस्थामा बसेकाे हाेटेल बाहिर रक्सी खुवाएर केटाहरूलाई नाराबाजी गर्न लगाइयाे। मेराे आग्रहमा सशस्त्र प्रहरीकाे टाेलीले नारा लगाउनेलाई त्यहाँबाट धपायाे। मेराेविरुद्ध त्यसरी नाराबाजी गर्न लगाउनु कथित एकता महाधिवेशन गर्ने आशय थियाे र?’
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेबाट निस्कासित भीम रावलले पार्टीविरुद्ध विचाैलिया, दलालसँग हातेमालाे गर्नेले आफूलाई पार्टीबाट निस्कासित गरिएकाे बताएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नै आफूलाई पार्टीबाट निस्कासित गरेकाे रावलकाे भनाइ छ।
बिएल संवाददाता - काठमाडौँ
भारत मोतिहारी घोडासान थाना बकुलिया–५, घर भइ बेसीशहर नगरपालिका–७, सहजी बस्ने ४० वार्षीय सेख सईतुला, उनकी श्रीमती र छोरा समेत तीन जनालाई बेसीशहर नगरपालिका–७, बस्ने १४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा पक्राउ परेका हुन्।
बिएल संवाददाता - काठमाडौं
सभापतिमाथि प्रतिसाेध साँधेर फसाएकाे दाबी गर्दै आएको अवस्थामा रास्वपाले विभिन्न दलका नेताहरूसँग भेटवार्ता जारी राखेकाे हाे। विशेषगरी स्वतन्त्र व्यक्ति, पूर्व प्रशासक, सत्ताभन्दा बाहिर रहेका वैकल्पिक राजनीतिक शक्तिहरूसँग भेटवार्ता गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
पोर्चुगलका लागि प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल, मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिना, डेनमार्कका सुम्निमा तुलाधरले नेपाली राजदूत पदकाे शपथ लिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोवार भएको छापावाला सुन बुधबार १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोवार भइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
रौतहटको बडहर्वाबाट काठमाडौँ जाँदै गरेको बसले ठक्कर दिँदा सर्लाहीको छटौना सशस्त्र वेस क्याम्पमा कार्यरत रहेका ४० वर्षीय सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको मृत्यु भएको हो।
बिएल संवाददाता - सर्लाही
बुधबार बिहान मनहरी गाउँपालिका-६ लोथर खोला नजिक रहेको लामेदमार मध्यबर्ती सामुदायिक बनमा घाँस काटन तथा गोबर टिप्न गएकी महिलालाई गैंडाले आक्रमण गरेको हाे।
बिएल संवाददाता - मकवानपुर
जागरुक युवा अभियान नेपालले १२ औं अन्तर्राष्टिय नेपाली टोपी दिवस भव्यताका साथ मनाएको छ। अभियन्ताहरुले ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधवार काठमाडौंको बसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
सन् २०२४ भरि नै नेपालमा भविष्य छैन भन्ने जबर्जस्त भाष्य निर्माण भयो। परिणामस्वरूप ठूलो संख्यामा नेपाली युवाहरू पढ्ने बहानामा विदेशिए। तर, सत्य त्यस्तो हैन- नेपालमा केही भएको पनि छ र नेपालको भविष्य पनि छ।आवश्यक छ त सकारात्मक भाष्य निर्माणको। सन् २०२५ मा त्यही दिशामा काम होस्- सबैलाई शुभकामना।
बिएल संवाददाता - अमेरिका
अंग्रेजी नयाँ वर्षको सुरुसँगै नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य पनि बढाएको छ। मंगलबार राती १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो। मंगलबार अंग्रेजी वर्ष २०२४ को अन्तिम दिन हो।
बिएल संवाददाता - काठमाडाैँ
महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मान गर्न ‘शी लिड्स आइकन’अवार्ड यही पुस १९ गते प्रदान गरिने भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रियता र प्रजातन्त्र नेपाली कांग्रेसको लागि कसैसँग कम्प्रोमाईज गर्न नसक्ने सिद्धान्त रहेको बताएका छन्।
बिएल संवाददाता - पाेखरा
१ .
२ .
३ .
४ .
५ .