शनिबार, २३ अगस्ट २०२५

अंग्रेजी नयाँ वर्षकाे सुरुसँगै बढ्यो पेट्रोल र डिजेलको मूल्य

अंग्रेजी नयाँ वर्षको सुरुसँगै नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य पनि बढाएको छ। मंगलबार राती १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो। मंगलबार अंग्रेजी वर्ष २०२४ को अन्तिम दिन हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘शी लिड्स आइकन’ अवार्ड यही पुस १९ गते प्रदान गरिने

महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मान गर्न ‘शी लिड्स आइकन’अवार्ड यही पुस १९ गते प्रदान गरिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रियता र प्रजातन्त्रप्रति कसैसँग सम्झौता गर्न सकिँदैन: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रियता र प्रजातन्त्र नेपाली कांग्रेसको लागि कसैसँग कम्प्रोमाईज गर्न नसक्ने सिद्धान्त रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष राेकाय भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतले उनलाई कृषि अनुदानमा भ्रष्टाचार गरेको ठहर गर्दै २ वर्ष कैद सजाय र ९ लाख ७५ हजार रुपैयाँ असुल्नुपर्ने साथै त्यति नै जरिवाना हुनुपर्ने फैसला गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रियता र प्रजातन्त्रमा कांग्रेसले कसैसँग सम्झौता गर्दैन: मुख्यमन्त्री पाण्डे

उनले नेपाली कांग्रेस एउटा प्रजातान्त्रिक शक्ति भएकाले राष्ट्रियता र प्रजातन्त्रप्रति कांग्रेसको लागि कसैसँग कम्प्रोमाईज गर्न नसक्ने सिद्धान्त रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

उड्डयन प्राधिकरणको आम्दानी १४ अर्ब ७१ करोड बढी

काठमाडौँमा आयोजित नेपाल नागरीक उड्डयन प्राधिकरणको २६औँ वार्षिकोत्सव समारोहमा प्रगति विवरण सुनाउँदै आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ७१ करोड ३८ लाख आम्दानी गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले झापाकाे शिवसताक्षी नगरपालिका-२ निवासी राईलाई प्रतिनिधिसभाको सचिव नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राेल्पामा पड्काउँदै गरेकाे बन्दुक थन्क्याएर माओवादी काँग्रेसकाे पछि लागेकाे हाे’

उनले बल प्रयाेगबाट राज्य सत्ताकाे बाटाे छाेडेर विनम्रता र ब्यालेटकाे बाटाेबाट राज्य सत्तामा जाने कुराकाे नीतिमा माओवादी आएकाे दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परीक्षा केन्द्रकाे षिषयलाई लिएर जनकपुरका विद्यार्थीहरु आन्दोलित, क्याम्पसमा तोडफोड

विद्यार्थीहरुले क्याम्पसको प्रसाशन शाखाको ढोका, झ्याल, झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसरभित्र राखेको काठका सामाग्रीहरुमा आगोसमेत लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

बालविवाहमुक्त नेपालका लागि प्रधानमन्त्रीसहित सातै सरकारको वचनबद्धता

त्यसपछि प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै उनले भने ‘यस्ता सामाजिक विकृतीका लागि म व्यक्तिगतरुपमा बाल्यअवस्थादेखि नै लागिपरेको मान्छे हुँ’ प्रधानमन्त्री ओलीले भने ‘तपाईंहरूले सुरु गरेको यो अभियानलाई मेरो व्यक्तिगत र नेपाल सरकारका तर्फबाट पूर्ण समर्थन र सहयोग रहनेछ।’ उनले सामाजिक विकृतीविरुद्धका हरेक अभियानलाई सरकारले अपनत्व लिने र त्यसका लागि कानुनी तवरमा नीति निर्माण गर्ने पनि बचन दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सूर्यदर्शन सहकारी ठगी प्रकरण: रविसहित ७ जनाको बयान सकियाे

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा भएकाे बयान मंगलबार दिउँसाे सकिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाललाई बाल विवाहमुक्त बनाउने सङ्कल्पमा प्रधानमन्त्रीले गरे हस्ताक्षर

बाल विवाह एक सामाजिक समस्या र कानुनी अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी नेपाललाई बाल विवाहमुक्त बनाउने सङ्कल्पमा प्रधानमन्त्री ओलीले हस्ताक्षर पनि गरे। मुलुकी अपराध संहिता, २०७४ मा बाल विवाहलाई दण्डनीय मानेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भीम रावललाई भेट्न एमालेका पूर्वमन्त्री र पूर्वसांसदकाे लर्को

एमालेबाट निकालिएपछि उनी ‘नयाँ गैरकम्युनिष्ट पार्टी’ खोल्ने तहमा पुगेको रावलनिकट स्रोतले जनाएको छ। हिजोआज नेता रावललाई भेट्न एमाले केन्द्रीय सदस्यसहित पूर्वमन्त्री र पूर्वसांसदकाे पनि लर्को लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपाले क्रान्तिकारी पार्टीहरूसँग एकता गर्ने, ध्रुवीकरणलाई तीव्रता दिने

'क्रान्तिकारी पार्टीहरुसंग एकताको उद्देश्य राख्दै तत्काल मित्र पार्टीहरुसंग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरिएको छ', नेकपाले जारी गरेकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउँछाैँ: मन्त्री पाण्डे

उनले भने, ‘१९८९ मा पहिलो पटक नेपाल पर्यटन वर्षको रूपमा मनाएका थियौँ। यसअघि नेपाल सरकारले सन् २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भएपनि त्यो कार्यविधि अभावका कारण पूरा हुन सकेन। सरकारले अब सन् २०२५ देखि ०३५ लाई पर्यटक दशकको रूपमा मनाउने छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा चाहिन्छ मेलमिलाप नीतिको नयाँ भाष्य

राजा र राजनीतिक दल मिलेर मात्र मुलुकको हित हुन सक्छ भन्ने राष्ट्रिय मेलमिलापको सन्देश थियो । त्यही दिनको सम्झनामा नेपाली कांग्रेसले प्रत्येक वर्षको १६ पुसलाई राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउने गरेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गणतन्त्रलाई सफल र अझै विश्वसनीय बनाउनु सबैको कर्तव्य हाे: देउवा

उनले भने, ‘आजको जुन यो गणतन्त्र छ, यसलाई सफल पार्न र अझै विश्वसनीय बनाउनका लागि सबैको कर्तव्य हो। मलाई लाग्छ यो गणतन्त्र स्थायी रहन्छ। र यसलाई अझै सुदृढ बनाउन आवश्यक छ।’ त्यस्तै उनले मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशक लागि नै आवश्यक रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाबुराम भट्टराई र सांसद गाैतमबीच भेटवार्ता, पारिवारिक कि राजनीति भेट?

भेटमा देशको अर्थ-राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्यलगायतका विषयमा छलफल भएकाे नयाँ शक्तिका संयोजक भट्टराईले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो सुनको मुल्य, ताेलामा कति?

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य छ सय रुपैयाँले घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संगठन निर्माणकाे अभियानमा उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानलाई प्रभावकारी बनाउन पाँच दिने राजनीतिक कार्यक्रम लिएर लुम्बिनी प्रदेश पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी