आइतबार, २४ अगस्ट २०२५

दक्षिण कोरियामा विमान दुर्घटना: १७९ जनाकाे मृत्यु, जेजु एयरले माग्यो माफी

६ जना चालक दलका सदस्य र १७५ जना यात्रु बाेकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको बोइङ ७३७ विमानमा दक्षिण कोरियाकाे मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आइतबार बिहान दुर्घटनामा परेको थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारविरुद्ध काठमाडौँमा आजपाकाे प्रदर्शन

प्रदर्शनकारीले ‘कर आतंक बन्द गर, लुटेरा सरकार मुर्दावाद, दलाल दलतन्त्र मुर्दावाद, आम जनता जिन्दावाद, तेस्रो जनआन्देलन सफल पारौँ, जनता लुट्न पाइँदैन, भ्रष्ट सरकार चाहिँदैन, राष्ट्रिय स्वाधिनताको रक्षा गर, भगौडा विदेशिको अवैध सम्पत्ति जफ्त गर, ठग मेनपावरलाई कारबाही गर, अवैध ऐजेन्टलाई गिरफ्तार गर, लुटकारी भन्सार नीति खारेज गर’जस्ता नारा लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा रोल्पाको सभापतिमा थापा

जिल्ला समितिको उपसभापति, सचिव र सहसचिवमा क्रमशः बालाराम थापा, भुपेन्द्र सिंह ओली र बालाराम डाँगी रहेका छन्। त्यस्तै समितिको सदस्यहरुमा एचबि घर्तीमगर, टेकनाथ गिरी, मुना डाँगी, कर्ण जंग केसी र बल बहादुर बढामगर रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

नेता–कार्यकर्ताको ‘कुरा सुन्न’ जिल्ला–जिल्ला जाँदै भीम रावल

‘केपी ओलीले एमालेलाई कम्पनी बनाए, यसको जग भत्किन्छ,’ उनले भने, ‘ओली समूहले फरक मतको कदर गरेन। एमालेलाई बामाले बनायो। केपी ओली कम्युनिष्ट होइनन्, नवसामन्तको प्रतिक हुन्। अब एमालेका निष्ठावान, देशभक्त नेता–कार्यकर्ताहरूको भावनालाई सुन्छु, कदर गर्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केन्द्रको हस्क्षेपले गर्दा प्रदेश राम्ररी चल्न सकेको छैन: शेखर कोइराला

मधेस प्रदेश मात्र नभएर सातवटै प्रदेशमा यसले प्रभाव परिरहेको उनले धारणा राखेका छन्। यसमा कांग्रेसलगायत केन्द्रमा भएका सम्पूर्ण पार्टी उतिनै जिम्मेवार रहेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेवातालमा ड्रागन डुङ्गा दौड प्रतियोगिता सुरु

नेपाल र छिमेकी मुलुक चीनबीचको साँस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजित दोस्रो संस्करणको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन डुङ्गा दौड प्रतियोगिता आजदेखि पोखराको फेवातालमा सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

छोरी ‘दुआ’सँग समय बिताउन चाहन्छिन् दीपिका पादुकोण

बलिउडकी अभिनेत्री दीपिका पादुकोण पछिल्लो समय आफ्नो छोरीसँग व्यस्त छिन्। सितम्बर–८ मा छोरीलाई जन्म दिएकी थिइन् दीपिकाले। जसको नाम उनले दुआ पादुकोण सिहं राखेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

इट्टा उद्योगका मजदुरकाे दुःख- काम खट्नुपर्छ, भनेजति पारिश्रमिक छैन

इट्टा बनाउका लागि नेपालका विभिन्न जिल्लाहरुबाट मजदुरहरु उपत्यका भित्रिरहेका छन्। तर जोखिमपूर्ण मानिने इट्टा बनाउने कामप्रति मजदुर त्यति खुशी छैनन्। जीवन गुजारा चलाउन उद्योगहरु राम्रो भएपनि पारिश्रमिका हिसाबले मजदुर सन्तुष्ट छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दक्षिण कोरिया विमान दुर्घटना: मृत्यु हुनेको संख्या ९६ पुग्याे (अपडेट)

१७५ यात्रु र ६ जना चालक दलका सदस्य बाेकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एअरको बोइङ ७३७ विमानमा दक्षिण कोरियाकाे मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आइतबार बिहान दुर्घटनामा परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्यमा गिरावट

साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

०८४ सालको चुनाव नुवाकोटबाटै लड्छु: प्रकाशशरण महत

प्रवक्ता डा. महतले नेतृत्वलाई प्रश्न उठाएकै कारण अन्य पार्टीमा कारबाही, निलम्बन र निष्काशन हुने गरेको भन्दै वाक–स्वतन्त्रता, लोकतान्त्रिक पद्दतिको अभ्यास, विधिको शासन, नीति प्रधान भएकै कारण आफ्नो पार्टीमा सो समस्या नरहेको उनको दाबी थियो।

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट

दक्षिण काेरियामा जहाज दुर्घटनामा मृत्यु हुनेकाे संख्या ८५ पुग्याे, थप जीवित भिटिने सम्भावना टर्दै

दक्षिण कोरियामा एयपाेर्टमै जहाज दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ८५ पुगेकाे छ। २ जनाकाे भने जीवितै उद्धार गरिएकाे छ। जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य गरी ८१ जना सवार रहेका थिए। उनीहरूमध्ये २ जनाकाे मात्र जीवत उद्धार गरिएकाले १७९ जनाकाे मृत्यु भएकाे हुन सक्ने उद्धारमा खटिएका अधिकारीहरूले जनाएकाे काेरियन समाचार संस्थाहरूले लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भीम रावललाई विष्णु रिमालकाे चुनाैति: ह्याउ भए नयाँ घर बनाएर देखाउ

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीबाट निस्कासित गरिसकेका भीम रावललाई नयाँ घर बनाएर देखाउन चुनाैति दिएका छन्। ‘अरे यार! ह्याउ भए बनाएर देखाउ न आफ्नो घर’, कवितात्मक शैलीमा उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘चाकु’ बनाउने चटाराेमा टोखावासी (फोटो फिचर)

माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउने चटारोले छोपेको छ। चाकु माघे संक्रान्ति अर्थात जाडो याममा धेरै सेवन गरिने परम्परागत एवम मौलिक परिकार हो। टोखा चाकुको लागि प्रख्यात ठाँउ हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यस्ताे छ, आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कालिकोटमा भूकम्पको धक्का

कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज आइतबार बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दक्षिण कोरियामा जहाज दुर्घटना, २८ जनाको मृत्यु

दक्षिण कोरियामा एयपाेर्टमै जहाज दुर्घटना हुँदा २८ जनाको मृत्यु भएकाे छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमकाअनुसार आइतबार बिहान दुर्घटनामा परेकाे हाे।  थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना परेकाे बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

माओवादी एक नम्बरको पार्टी भएमात्र भ्रष्टाचार अन्त्य हुन्छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भएमात्र देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन्। उनले भ्रष्टाचारीलाई लखेट्ने प्रकृया पनि सुरु हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर