बिएल संवाददाता
गुल्मीमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका ६ का ३० वर्षीय बिनोद बिक र ४० वर्षीय किरण कुमार थापा रहेका छन्।
बिहीबार साँझ चन्द्रकोट ७ सिस्नेखोलास्थित मजुवा रिडी सडक खण्डमा लु १७ प १६४४ नम्बरको स्कुटर दुर्घटनामा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले जानकारी दिए।
स्कुटर सडक छेउमा पल्टिए पनि दुई जना भने सडकदेखि २०० मिटर भन्दा तल खोलामा खसेका थिए।
उनीहरूको उद्धार गरी स्वास्थ्य केन्द्र जोहाङ खैरेनी पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया