बिहिबार, २१ अगस्ट २०२५

‌ओली सरकारले जनतामा आशा जगाएको छः शंकर पोखरेल

शनिबार राष्ट्रिय कार्यकर्ता भेला २०८१ मा बोल्दै उनले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाएर राम्रो काम गरिरहेको समयमा राम्रो भएको देख्न नचाहने, सधैंभरी अस्थिरतामा रमाउन खोज्नेहरूको कमी नभएको बताएका हुन्। साथै उनले नेकपा एमालेको नेतृत्वले सरकारले जनतामा आशा जगाएको बताए। उनले सरकारले जनतामा आशा संञ्चारित गरेको र विकास र निर्माणका कामहरूले तिव्रता पाइरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, चार घाइते

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट करिब पाँच सय मिटर तल खस्दा उनीहरूकाे मृत्यु भएकाे थियाे भने चार जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

पशुजन्य उद्योगका समस्या समाधान गर्ने कृषिमन्त्रीकाे भनाइ

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासमार्फत समृद्ध राष्ट्र निर्माण गर्न सरकार र मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अहिलेकाे सरकारले विधेयकलाई कानूनमा परिणत गरिरहेकाे छ: प्रकाशमान सिंह

उपप्रधान तथा सहरी बिकासमन्त्री प्रकाशमान सिंहले सरकारले विधेयकहरूलाई कानूनमा परिणत गर्ने र बाँकी रहेका कामहरूलाई जोड दिएर अगाडि बढाउने पक्षमा लागि रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अछाममा रित्तिदै एमाले

नेकपा एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष डा. भीम रावलको गृहजिल्ला अछाममा पार्टी छोड्ने नेता–कार्यकर्ताहरूको संख्या बाक्लिएको छ।  सुदूरपश्चिमबाट उदाएर राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका ‘राष्ट्रवादी’ नेतालाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निकाल्दा अछामी एमालेजनहरू रिसाएका छन्। कतिसम्म भने अछाम जिल्लामा दर्जनौँ एमालेका वडा कमिटीहरू उनै रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान’मा समाहित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अछाम

नाबालिका आरोपमा पूर्वशिक्षक पक्राउ

मकवानपुर प्रहरीले नाबालिका बलात्कारको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ। हेटौंडा –९ मा भएको घटनामा आठ वर्षकी नाबालिका बलात्कारको आरोपमा एकजना पूर्वशिक्षकलाई पक्राउ गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहकारी अध्यादेश र मस्यौदा प्रति सहकारीकर्मीहरूको आपत्ती

विशेषगरी बचतको सीमा, कार्यकाल अवधी, संचालकले लिने ऋण सुविधा, एक पटकमा एक संस्थाको मात्र नेतृत्व, बचतको  प्रकार, ऋणलाई पुनर्ताजगी गर्दा प्रोभिजन गर्नुपर्ने व्यवस्थाहरूमा परिमार्जन गर्नु पर्नेमा जोड रहेको छ। अध्यादेश र मस्यौदाका राम्रा पक्षहरू भएपनि समग्रमा यसले सहकारी अभियानलाई साँघुरो पार्ने भएकाले यसलाई तुरुन्त सच्याउन उनले माग गरे।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

भक्कापछि प्रचण्डले लिए ढिक्रीको स्वाद

थारु समुदायको परिकार ढिक्री कुनै चाडपर्व र समारोहमा बनाउने गरिन्छ। यो विशेष गरी चामलको पिठोको ढिक्री बनाउने प्रचलन छ भने त्यसको अलवा गहुँ, जौँ र मकैको पिठोको पनि बनाउने गरिन्छ। विभिन्न थरिका अन्नबाट ढिक्री बनाएर खाने प्रचलन भए पनि देवतालाई भने प्रायःजसो चामलको ढिक्री प्रसादको रुपमा चढाउने प्रचलन थारू समुदायमा विद्यमान छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

टिप टप इन्डो नेपाल टी–२० एकेडेमी क्रिकेट आइतबारदेखि

डिएभि सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा हुने टिप टप इन्डो नेपाल टी–२० क्रिकेट प्रतियोगिता आगामी आइतबारबाट सुरु हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज तराइका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशको मधेश प्रदेशको पूर्वी भू–भाग (सप्तरी) तथा कोशी प्रदेशको तराई भू–भाग (झापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था रहेको छ। तराईका अन्य धेरै स्थानहरूमा पनि हुस्सु–कुहिरो लागेको अवस्था छ। हाल पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाका जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रविको थुनछेक बहस हेर्दाहेर्दैमा, आइतबार फ‍ेरि उपस्थित हुनुपर्ने

रुपन्देही जिल्ला अदालतमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारबाट जारी बहस शुक्रबार पनि नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेको बयान सकेर थुनछेक बहस भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

विगतका गल्ती सच्याउँछौं, ०८४ मा बहुमत दिनुहोस् : प्रचण्ड

तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफूले यसअघिका कमीकमजोरीलाई सँच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले सोही कारण जनतामा माओवादी पार्टीप्रति सकारात्मक धारणा बन्दै गएको बताए। अध्यक्ष प्रचण्डले भने, ‘सरकारबाट बाहिएपछि म जहाँ गएको छु। जनताको अपार माया पाएको छु। माया र विश्वासले खुसी भएको छु। म ७० वर्षको भए। मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु। जसका कारण अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लहर आएको छ। देशभर  विभिन्न पार्टीका नेता कार्यकता पनि प्रवेश गर्ने तयारी गरिरहनुभएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक थ्रु’) भएको छ। सो अवसरमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश अहिले सुरूङ युगमा प्रवेश गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीद्वारा सिद्धबाबा सुरुङ मार्गको भर्चुअल माध्यमबाट ‘ब्रेक-थ्रु’

प्रधानमन्त्री ओली कार्यक्रमस्थलमै पुगेर उदघाटन गर्ने कार्यक्रम रहेपनि स्वास्थ्य प्रतिकूलताका कारण शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित उद्घाटन गरेका हुन्। प्रधानमन्त्री ओलीले पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘बालविवाह मुक्त नेपाल’का लागि बागमतीका मुख्यमन्त्रीको प्रतिवद्धता

बालविवाह मुक्त नेपालका लागि ‘जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल’का प्रतिनिधि तथा बालबालिकामाझ उनले प्रतीज्ञापत्रमा हस्ताक्षर गरेका हुन्। आफू र आफ्नो सरकार बालविवाह मुक्त अभियानमा प्रतिवद्ध रहेको जनाउँदै मुख्यमन्त्री लामाले यसअघि नै बागमती सरकारले बालविवाह मुक्त गर्नका लागि नीति र कानुनहरू बनाइसकेको पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

अख्तियारलाई हर्कको जवाफ- उजुरी लाउने को हो त्यो फटाहा?

मेलम्ची आयोजना, दमक टावर, एनसेल, वाइडबडीजस्ता कुरा तिर नलागेर श्रमदान अभियानको खेदो नखन्न, अन्यथा तिर्खाएका मानिसहरूको श्राप लाग्ने उनको टिप्पणी छ। हर्कले भनेका छन्, ‘त्यो वाइयात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो? कति दिन श्रमदान गयो? को हो त्यो? बुझेर लेखिपठाउनु होला। धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा? अचम्म लाग्छ यत्रो दुःख गर्दा नि ताली नबजाको देख्दा!’

बिएल संवाददाता

बिएल संवाददाता - धरान

अबेर राति ‘बर्थडे पार्टी’मा केक खाएपछि ओलीको स्वास्थ्यमा समस्या

चिसोका कारण घाँटीमा समस्या भएपछि बुधबारदेखि ओली प्रधानमन्त्रीको सरकारी निवासमै आराम गरिरहेका छन्। प्रधानमन्त्रीको स्वर भासिएको र क्रमशः सुधार भइरहेको सचिवालयले जनाएको छ। सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार बेलुका बालुवाटारमै एमाले सचिवालय बैठक डाकेर बामदेव गौतमलाई पार्टी प्रवेश गराउने विषयमा छलफल गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेलायतमा नेपाली कलाकारले थाले सुनचाँदी व्यवसाय

नेपालीहरू पहिलेदेखि सुनचाँदीका गहनामा सौखिन रहेका र सुरक्षित लगानीको रुपमा समेत नेपालीहरूले सुन किन्न थालेकाले सुन व्यवसायमा आफूहरू आकर्षित भएको गायक श्यामले बताए। गायक श्यामले भने ‘नेपालमा पनि व्यवसायको थोर-बहुत अनुभव लिएर आएको हुदा नयाँ ठाउँमा नयाँ व्यवसाय सुरु गर्न त्यति धेरै चुनौती छैन। अलिकति लगानी ठुलो भएकोले त्यही अनुसारको आक्रामक व्यापारको रणनीति अपनाएर अगाडी बढ्नेछौ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

त्रिपाठीविरुद्ध  उदयपुरका दिलबहादुर राईले काठमाडौं जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता गराएका हुन्। त्रिपाठीले केही सञ्चार माध्यममा रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने कास्की र काठमाडौं जिल्ला अदालतका न्यायाधीशको कार्यक्षमतामा प्रश्न उठाइ अमर्यादित, अशोभनीय र अति असंवेदनशिल टिप्पणी गरेको आरोप लगाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं