
कहाँ ती दिन, कहाँ यी दिन !
दिनमा मागेर जम्मा गरेको रुपैयाँले खानेकुरा किनेर खान्छु। कुनै कुनै बेला त दिनभरी भोकै पनि बस्नुपर्छ।

बिएल संवाददाता - काठमाण्डौं
दिनमा मागेर जम्मा गरेको रुपैयाँले खानेकुरा किनेर खान्छु। कुनै कुनै बेला त दिनभरी भोकै पनि बस्नुपर्छ।
बिएल संवाददाता - काठमाण्डौं
अर्धचेत अवस्थाकी ३३ वर्षीया डिला खड्का डाँगीलाई जनरल ओपिडी रूममा लगिएको थियो। उनलाई घरपरिवार र आफन्त दुई जना महिलाले कुर्सीमा अड्याएर थामेका थिए।
बिएल संवाददाता - काठमाण्डौं
पार्टी अध्यक्ष केपी शर्मा ओली समूहकाे नेतृत्व गरेका राजकुमार ओझसहित उनकाे प्यानलका अधिकांश उम्मेदवारहरू पराजित भएका छन्।
बिएल संवाददाता - काठमाडौं
चीनले त अमेरिकासँग युद्ध नै लड्न तयार भएको बताएको थियो। क्यानडाले अमेरिकी शक्तिसामु कहिल्यै नझुक्ने भन्दै करको बाहानामा क्यानडा कब्जा गर्ने उसको सपनालाई कहिल्यै पूरा हुन नदिने बताएको थियो।
बिएल संवाददाता - काठमाडौं
उच्चस्तरीय समितिले अधिवेशनको तयारी अघि बढाउँदा बालुवाटारबाट काम गरिरहेको डा. बद्री केसी समूहले अहिलेसम्म उच्चस्तरीय समितिसँग समन्वय गरेको छैन भने सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले गरेको आग्रहलाई पनि मानेको छैन।
बिएल संवाददाता - काठमाडौं
यसअघि ओलीले राजावादीहरूको आन्दोलनलाई खिसीट्यूरी गर्दै ‘खुट्टी देखेरै पत्याइयो’ भनेर टिप्पणी गरेका थिए। शुक्रबार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले ज्ञानेन्द्रलाई २०८४ मा चुनाव लडेर आउन पनि चुनौती दिए।
बिएल संवाददाता - काठमाडौं
राजिब गुरूङ भन्ने ‘दिपक मनाङे’लाई २० प्रतिशत कैद छुट हुने भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार उनले माग गरे बमोजिम २० प्रतिशत कैद छुट दिन आदेश दिएको हो। २० प्रतिशत छुट पाउँदा मनाङेको कैद सजाय १ वर्ष घट्नेछ।
बिएल संवाददाता - काठमाडाैं
अदालतले उनलाई पाँच वर्षको कैद सजाय सुनाएको थियो। त्यसमध्ये उनले १ वर्ष ८ महिना पहिला नै कैद भुक्तान गरिसकेका थिए। अब अदालतको छुटपछि उनको कैद एक वर्ष कम भएको छ। र अब उनी १६ महिनामात्रै जेलमा रहनेछन्।
बिएल संवाददाता - काठमाडौं
‘तपाईंहरू ढुक्क हुनुहोला। यो भिजनसहितको स्थिर सरकार हो। यही बाटोमा सरकार अघि बढ्छ’ ओलीले भने ‘आगामी निर्वाचनसम्मै यो सहयात्रा कायम रहन्छ।’
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देशकै ध्यान मधेसमा केन्द्रित भएकाे बताएका छन्। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले प्रमुख दलका मुख्य नेता र राष्ट्रिय मिडियाको ध्यान मधेसतिर केन्द्रित हुन थालेको बताएका हुन्। यसले मधेसका समस्या पहिचानमा फाइदा पुग्ने उनकाे भनाइ थियाे।
बिएल संवाददाता - सर्लाही
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माओवादी अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले अमेरिका र स्वीटजरल्याण्ड घर किनेकाे आरोप लगाएका छन्। शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रचण्डले नातिनीको लागि अमेरिका र स्वीटजरल्याण्ड घर किनेकाे आरोप लगाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई राजीनामा दिएर आफूहरूको अभियानमा जोडिन आग्रह गरेका छन्। शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी उनले राजनीतिको खिचडीमा बस्नुभन्दा राजीनामा गरेर आफ्नो अभियानमा जोडिन सुझाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
इस्लाम धर्मावलम्बीहरुले मनाउने रमदान अहिले चलिरहेको छ। धर्मग्रन्थ कुरान अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (व्रत) सुरु भएको हो।
बिएल संवाददाता - काठमाडाैं
उनले भनिन्, ‘संविधानमा लैङ्गिक समानताको धारा त राख्यौँ तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन। स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य सचिवको नियुक्ति भएको छ। सिफारिसको आधारमा र वरिष्ठताका आधारमा एक नम्बरमा रहेकी डा.संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो। क्याबिनेटले यस्तो निण्र्नय किन गर्यो, पुरुष मन्त्रीले महिला सचिवसँग कामै गर्न नसक्ने हो, कि महिला नेतृत्व स्वीकार नगरिएको हो ? प्रधानमन्त्रीज्यू, स्वास्थ्य मन्त्रीज्यू र सामान्य प्रशासन मन्त्रीज्यूसँग यो संसदले जवाफ माग्नुपर्छ।’
बिएल संवाददाता - काठमाडाैं
रास्वपाका उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय घुसको अड्डा बनेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ताहाचलस्थित कार्यालयमा दैनिक करिब ७५ लाख घुस असुली भइरहेको बताएका हुन्। मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत बेखबर भएको उनको भनाइ थियो।
बिएल संवाददाता - काठमाडाैं
त्रिभुवन विश्वविद्यालय रेक्टर कार्यालयमा तोडफोड गरिएको छ। त्रिवि सङ्घर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै आएका विद्यार्थीहरूले रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका हुन्। केन्द्रीय विभाग बनेपछि पनि शुल्क नघटाएको भन्दै विद्यार्थीहरूले रेक्टर कार्यालयमा तोडफोड गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेका छन्। सरकारका प्रवक्ता समेत रहेका उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ।
बिएल संवाददाता - काठमाडाैं
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजाले देश बचाउन नसक्ने बताएका छन्। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका गुरुङले यस्तो बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम नहुने बताएका छन्। शुक्रबार इकोनमिक मिडिया एसोसिएसन नेपाल(इमान) इमानको दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले सञ्चारसम्बन्धी कुनैपनि कानुनी व्यवस्था गर्दा संविधान प्रदत्त प्रेस स्वतन्त्रताको मर्म विपरीत जान नहुने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .