नेपाल प्रहरीका १६ डिआइजीको सरुवा
नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुको सरुवा भएको छ। आज (मंगलबार)को गृह मन्त्रालयको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका १६ जना नायव महानिरीक्षकहरुकाे सरुवा गरिएको हो।
बिएल संवाददाता - काठमाडाैं