बिएल संवाददाता
हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्धकाे खेलमा नेपालले दाेस्राे विकेट गुमाएकाे छ।
ओपनर विनाेद भण्डारी २७ रन बनाएर आउट भएका छन्। उनले २ चाैका र १ छक्का प्रहार गरे।
त्यस्तै भण्डारी आउट भएपछि आएका कप्तान राेहितकुमार पाैडेल १ रनमै आउट भएका छन्। उनले मात्र ४ बलकाे सामना गरे।
हाल नेपालले ८.४ ओभरमा ६५ रन बनाएर खेलिरहेकाे छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया