बिएल संवाददाता
हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्धकाे खेलमा नेपालकाे तेस्राे विकेट पतन भएकाे छ।
ओपनर विनाेद भण्डारी र कप्तान राेहितकुमार पाैडेल आउट भएपछि आएका आरिफ शेख पनि पेभिलियन फर्किएका छन्। शेखले मात्र एक चाैका प्रहार गर्न सके।
त्यसअघि भण्डारी २७ तथा कप्तान पाैडेल १ रनमा आउट भएका थिए।
हाल नेपालले १०.४ ओभरमा ७६ रन बनाएर खेलिरहेकाे छ।
ओपनर कुशल भुर्तेल ३९ रन बनाएर खेलिरहेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया