गृहमन्त्री रवि लामिछानेकाे आदेश- मिडिया नियन्त्रण सिडिओले नै गर्नू
गृहमन्त्री लामिछानेले बिहीबार प्रमुख जिल्ला अधिकारीहरुलाई आधारहीन तथा अनर्गल सामाग्री लेख्ने न्युज पाेर्टल, फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल तथा छापा माध्यमहरुलाई कारबाही गर्न निर्देशन दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं