पक्राउपूर्जीबीच विप्लवले मनाउलान जनयुद्ध दिवस?
उनलाई ३५ दिने पक्राउ पूर्जी जारी भएको दुई महिना बढी भइसकेको छ। गएको मंसिर १८ गते उनलाई पक्राउ पूर्जी जारी भएको भए पनि उनी पक्राउ भने परेका छैनन्। उनीसहित नेकपाका पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो।
बिएल संवाददाता - काठमाडौं