सोमबार, २४ अगस्ट २०२६

शिक्षामन्त्री सुमना श्रेष्ठले सोधिन मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको पाइएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ। यही चैत १४ गते मन्त्रालयका विभिन्न महाशाखा तथा शाखामा गरिएको आन्तरिक छड्केमा ती कर्मचारी हाजिर गरी मन्त्रालयबाट बाहिरिएको पाइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गृह मन्त्रालयले हटायो सादा पोशाकमा खटिने प्रहरी 

घुमुवा प्रहरी गैर–व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले बिहीबार सादा पोशाकका प्रहरी हटाउन निर्देशन दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमडीएमएस खरिदमा भ्रष्टाचार: दूरसञ्चारका १९ जनाविरुद्ध मुद्दा, ९१ करोड बढी बिगो दाबी

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा अनियमितता गरेको अभियोगमा प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालसहित १९ जनाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मैले फेरि अर्को उथलपुथल गर्न सक्छु: प्रधानमन्त्री प्रचण्ड

उनले कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भन्दै आफूले यसअघि पनि सार्वजनिक रूपमै त्यस अवस्था कायमै रहे पद ओगटिराख्नुको औचित्य पुष्टि नहुने बताउँदै आएको स्पष्ट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन्। उनले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरियो हत्या प्रकृतिः चिनेकै व्यक्तिबाट धेरै हत्या, ‘इपिसेन्टर’ मधेस प्रदेश

‘२०–२५ वर्ष पहिले कर्तव्य ज्यान(हत्या)सम्बन्धीको घटना लगभग ८० प्रतिशत नचिनेको व्यक्तिबाट हुने गरेको थियो। अहिले ठ्याक्कै उल्टो लगभग ८० प्रतिशत चिनजानकै व्यक्तिबाट हुने गरेको देखिन्छ’, नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाल्पा किशोरी हत्या प्रकरण: दुई दिनसम्म प्रहरीले कुनै तथ्य भेटाएन

पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको दुई दिनसम्म प्रहरी तथ्यको नजिक पुग्न सकेको छैन।कुकुरसहितको प्रहरीले टोलिले घटनास्थलमा अनुसन्धान गरेको भए पनि हत्यामा संलग्न व्यक्ति को हुन् भन्ने अथेष्ट प्रमाण भेटाएको छैन। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अस्पतालमा टाेपबहादुर

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ। नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजदेखि एसइई

बोर्डका अनुसार सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बजेटलाई नयाँपन दिउँ, सरकारले केही नयाँ गर्दैछ भन्ने कुरा जनताले प्रष्ट देखून्: प्रधानमन्त्री

प्रधानमन्त्रीले भने, ‘सङ्कटको बेला नै राज्य चाहिन्छ। राज्यप्रति जनताको विश्वास बढ्ने पनि यस्तै बेला हो। त्यसैले बजेटलाई नयाँपन दिउँ। सरकारले केही नयाँ गर्दैछ भन्ने कुरा जनताले प्रष्ट देखून्। उनीहरूमा सकारात्मक आशा जागोस्। जनतामा आशा जगाएर मात्रै हरेक देशले प्रगति गर्न सक्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरणमा मेरो नामबाहेक छैन: गृहमन्त्री लामिछाने

तिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केही नभएको बताएका छन्। उनले यो विषयमा अदालतमा समेत मुद्धा दर्ता भएको आफूले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईजीपी कुँवरले भने- सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रमाण भेटिएन

प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको बुधबारको बैठकमा बोल्दै आईजीपी कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीकाे निष्पक्ष छानबिन गर्न गृहमन्त्री लामिछाने जिम्मेवारीबाट बाहिरिनुपर्छ: सांसद बडु

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगी प्रकरणकाे निष्पक्ष छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले जिम्मेवारीबाट बाहिरिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसद बडुले छानबिन नसकिँदासम्म जिम्मेवारीबाट बाहिरिनुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचन: एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंहलाई उम्मेदवार बनाउने

नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। एकीकृत समाजवादीले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेशसभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको एक नेताले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदार उठाउने

नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (१) मा उम्मेदवारी दिने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भएका आइसियु बन्द गरेर बिरामी फर्काउँदै छ ‘वीर अस्पताल’ 

चालु भन्दा बढी आइसियु बेड थन्काइएको छ। वीर अस्पतालसँग भिन्न–भिन्न प्रकृतिका बिरामीको उपचार गर्नका लागि ६५ वटा आइसियु बेड छन्। जसमा ४० वटा बेड बन्द गरि राखिएको छ।  

मिनु गोले

मिनु गोले - काठमाडौँ

राज्य व्यवस्था समितिले गृहमन्त्री लामिछानेलाई बाेलायाे छलफल

समितिको बुधबार बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बाेलाइएकाे सभापति रामहरी खतिवडाले जानकारी दिए। उनका अनुसार बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखलाई समेत बोलाइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विराटनगर भन्सारका तत्कालीन प्रमुख र अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा दायर, ८४ लाख विगो माग

आयोगले विराटनगर भन्सार कार्यालयमा जाँचपासको लागि देव इन्टरनेशनल प्रालिले ल्याएको समानको जाँचपास गर्नेक्रममा न्यून बिजकीकरण गरी ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नोक्सानी पुर्याएको भन्दै मुद्दा दायर गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोस्रो टी–२० अभ्यास खेलमा आयरल्याण्डमाथि नेपालकाे जित

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ‘ए’ले १८.३ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको हो। आयरल्याण्ड ‘ए’का लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए भने मोर्गन टपिङले २१ रन बनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं