इलाम–२ उपनिर्वाचनः एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार
आउने बैशाख १५ गते इलाम–२मा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार हुने भएका छन्। आइतबार नेकपा एमालेले नम्वाङको नाम टुंगो लगाएको हो।
बिएल संवाददाता - काठमाडौँ