को होलान् यी नानीको आमाबुबा?
प्युठानको प्युठान नगरपालिका– ४ जुम्री भन्ने ठाउँमा भेटिएकी एक नवजात शिशुको आमाबुबा फेला पर्न सकेका छैनन्। यही माघ १७ गते जुम्रीस्थित छायाँ भण्डारीको बाख्रा बस्ने कटेरो मुनी भर्खर जन्मिएको शिशु (छोरी) फेला परेकी थिइन्।
बिएल संवाददाता - प्युठान