बिएल संवाददाता
सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङको ठमेलस्थित होटल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ।
हुण्डी कारोबार भएको सूचनाका आधारमा छापा मारेको सीआईबी स्राेतले बताएको छ। साथै तीन जनालाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ। यसबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएकाे छ।
दावा भने हाल पुर्पक्षमा थुनामा रहेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया