बिएल संवाददाता
सरकारले रोजगारी सृजना उच्च प्राथमिकतामा राखेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रोजगारी सृजना सरकारको उच्च प्राथमिकतामा रहने बताएका हुन्।
‘देशभित्र ठुलो रोजगारी सृजना गर्न तीनै तह निजी क्षेत्र, सहकारी, समुदायको साझेदारीमा उत्पादन र रोजगारी साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ’, पौडेलले भने।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया