बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानतथा गृहमन्त्री रवि लामिछानेको विरुद्धमा कहिँकतै उजुरी नभएकाे दाबी गरेका छन्।
शुक्रबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले कुनै दोष नभएका व्यक्तिलाई कांग्रेसले लगातार संसदीय छानबिन समितिको माग गरेर छुद्र राजनीति गरेको आरोप लगाए।
उनले भने, ‘प्रतिशोधी र स्वार्थ केन्द्रित राजनीति मात्र होइन। नेपाली कांग्रेसको यस्तो तरिका फेयर छैन। हामीले राजीनामा मागेका छैनौँ भन्नुभयो उहाँहरूले। राजीनामा अहिले मागेको पो छैन। केही पनि नहुँदा समिति बनाऔँ भन्नेहरूले समिति बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद्ले समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ? भनेर तत्काल राजीनामाको खेल सुरु गर्नुहुन्छ।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया