दीपक मनाङेले छाडे एकीकृत समाजवादी
गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ)ले एकीकृत समाजवादी त्यागेका छन्।
बिएल संवाददाता - पोखरा
गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ)ले एकीकृत समाजवादी त्यागेका छन्।
बिएल संवाददाता - पोखरा
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको छ। आइतबार अदालतले पुनलाई थप अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हाे।
बिएल संवाददाता - काठमाडौं
वीरबहादुर खत्री अर्थात् ‘भिउदे’ले स्वंय आफ्नो र मृत्यु भइसकेका सहोदर भाइको नामबाट नागरिकता लिएको प्रमाण पुरानो फाइल पल्टाउँदा फेला पार्दा पनि तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा हाल गृह मन्त्रालयमै रहेका उपसचिव डिजन भट्टराईले कारबाही गर्न नखोजेको ती अधिकारीको दाबी छ।
बिएल संवाददाता - काठमाडौं
रुपेन्द्रले सुष्मालाई एकतर्फी माया गर्ने गरेको र पटक पटक प्रेम प्रस्तावसमेत राखेको तर सुष्माले अस्वीकार गरेपछि हत्या गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।
सनीराज शाक्य - काठमाडौं
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्। आइतबार गृहमन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई मन्त्रालयमा बोलाएर यस्तो निर्देशन दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
जनता समाजवादी पार्टी (जसपा)की सांसद मञ्जु अन्सारीकाे निधन भएकाे छ। अन्सारीकाे उपचारको क्रममा आइतबार बिहान सिभिल अस्पतालमा निधन भएको जसपाकी सांसद रञ्जुकुमारी झाे जानकारी दिइन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेश सरकारकाे नेतृत्व माओवादीले पाउने सम्भावना रहेकाे बताएका छन्।
बिएल संवाददाता - पाेखरा
प्रहरीकाअनुसार जंगली मुर्मुको ग्वालीबाट सुरु भएको आगो एकैछिनमा सिंगो गाउँमा सल्किएको थियो। फुस्को छाना भएका, साना साना र एक अर्कामा जोडिएका घर भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको प्रहरीको भनाइ छ।
बिएल संवाददाता - माेरङ
महेन्द्रराय यादव र गंगानारायण श्रेष्ठलगायतका नेता नेकपा (माओवादी केन्द्र)मा समाहित हुने घोषणा गरे लगत्तै अध्यक्ष भट्टराईले आकस्मिक रूपमा सो बैठक बोलाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
भाेजपुरकाे हतुवागडी गाउँपालिका वडा नं. ७ पात्लेपानीमा आगालागी हुँदा एकै परिवारका तीन जना बालबालिकाकाे मृत्यु भएकाे छ।
बिएल संवाददाता - भाेजपुर
भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ– २ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभानसिंह भनिने चुनुकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बिएल संवाददाता - रौतहट
हरेक चुनौतीसँगै अवसर देख्ने मानवीय स्वभावले मानिसलाई सधैँ माटोसँगको भावनात्मक माया गाँसेर मात्र बसिरहन दिँदैन। त्यसैले उनीहरुले थप स्रोत साधन, शिक्षा, स्वास्थ्य रोजगारी र आफ्ना सन्तानको सुन्दर भविष्यका निम्ति पुर्ख्याैली थलो छोड्छन्।
बिएल संवाददाता - काठमाडाैं
बाह्रखरी मिडियाद्वारा आज पोखरामा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’का विजयीहरूलाई पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री दाहालले हजारौँ नयाँ ‘स्टार्टअप’ र उद्यमशीलता कार्यक्रमसुरु गरिने बताएकाे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
वसन्त ऋतुकाे आगमनसँगै काठमाडाैँका पार्क तथा सडक छेउछाउमामा फूलहरु फुल्न सुरु गरेका छन्। जसले सहरलाई राेमाञ्चित बनाइरहेकाे छ।
रविन भण्डारी - काठमाडाैं
आज बिहान काठमाडौँमा आयोजित ‘प्रा सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण समारोहमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरूङ तथा नेसपाका अध्यक्ष महेन्द्रराय यादव, सह-अध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव सहभागी भएको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
वर्ष दिनका बिचमा दोस्रोपटक गृहमन्त्रालय सम्हालेका रवि लामिछानेले पाँचौ दिनमा सहमतिसँगै आधिरातमा चकलेट बाँडेर मिटरब्याज पीडितहरूलाई घर फर्काए। शुक्रबार उनले अर्को त्यस्तै सहमति गरेर लघुवित्त पीडित र त्यसअघि अरु पनि पीडितहरूलाई सहमतिपत्र थमाएर घर फिर्ता गरेका छन्।
टोपेन्द्र रोका मगर - काठमाडौँ
विवेकशी साजा पार्टीकी अध्यक्ष समिक्षा वास्कोटा पनि पक्राउ परेका छन्। देशमा सुन प्रकरणको विषय उत्कर्षमा पुगेको समयमा वास्कोटासहित पार्टीका दर्जन नेता कार्यक्रतालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडौँ
१ .
२ .
३ .
४ .
५ .