नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त झा पक्राउ
उनलाई शुक्रबार राति पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। जिल्ला अदालत काठमडाैँले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेकाे थियाे।
बिएल संवाददाता - काठमाडाैं
उनलाई शुक्रबार राति पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। जिल्ला अदालत काठमडाैँले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेकाे थियाे।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव- २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समूहको खेतमा मेसिनको प्रयोग गरी धान रोपेका हुन्।
बिएल संवाददाता - चितवन
मालिका गाउँपालिका- ६ कँडेल पाटामा भेषबहादुर विकको घर पहिरोले पुरिँदा परिवारका चार जनाको मृत्यु भएको हाे।
बिएल संवाददाता - तम्घास
दिवस मनाउनु उत्साह थप्नु हो। कृषि पेशाको सम्मान गर्नु हो। तर हरेक वर्ष धानमा बृद्धि भनेर नारामा समेट्ने बाहेक धानको उपादकत्व बृद्धि गर्न सरकार सफल हुन सकेको छैन।
टोपेन्द्र रोका मगर - काठमाडौँ
बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।
बिएल संवाददाता - बागलुङ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण साेधेकाे छ। ‘समीक्षा यात्रा’ प्रतिवेदनका सन्दर्भमा दिएकाे सार्वजनिक अभिव्यक्तिलाई लिएर रास्वपाकाे अनुशासन आयाेगले शुक्रबार ढकाललाई स्पष्टीकरण साेधेकाे हाे। महमन्त्री ढकालले आफूलाई पत्रमार्फत स्पष्टीकरण साेधिएकाे बताए। यद्यपि, पत्रमा के-के कुरा उल्लेख गरिएकाे छ भन्नेबारे खुलाएकाे छैनन्।
बिएल संवाददाता - काठमाडाैँ
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
महामन्त्री ढकालले प्रतिवेदनमा उठाएका कतिपय विषय गम्भीर र सान्दार्भिक भएपछि उनको शैली अराजक भएको लगभग सबै शीर्ष नेताहरूको बुझाइ छ। रास्वपाका अधिकांश नेताहरू महामन्त्रीसँग सन्तुष्ट नभएको उपसभापति स्वर्णिम वाग्लेनिकट नेताहरूले बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
बाँकेको कोहलपुर नगरपालिका ६ की २२ वर्षीया सुमदरानी थारुको हत्या अरोपी शैलेन्द्र चौधरी फरार भएको १५ महिनापछि पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडौँ
कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ। सत्यहरुलाई शक्तिले लुकाउँछन् नै। तर त्यो प्रयत्न सधैँ सफल हुँदैन। समयक्रममा सत्य त बाहिर आइहाल्छ नै। समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ। मदन–आश्रितको हत्यारा पत्ता लाग्छ।
बिएल संवाददाता - काठमाडौं
सिधाकुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध ‘साइबर अपराध’मा मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौँले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल, सम्पादक नवीन ढुंगाना र स्राेत भनिएका राजकुमार तिमल्सीनाविरूद्ध मुद्दा दायर गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
उनले नेपालमा कल बाइपास गरेर २५ अर्बभन्दा बढी राजस्व घाेटाला भएकाे बताए। टेरामक्स विधि कल बाइपास गरेर खाने वा भिओआपी प्रकरणलाई राक्ने विधि भएकाे भन्दै उनले आफूले आँट गरेर याे विधि सुरूवात गर्ने खाेजेकाे दाबी गरे।
बिएल संवाददाता - काठमाडौं
‘हजारौँ महान् शहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यी उपलब्धिहरूलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
लिखु तामाकोशी गाउँपालिका-६ स्थित गैरी भन्ने स्थानबाट रामेछापको सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ छ ५६२५ नम्बरको यात्रु बाहक बस खिम्तिस्थित केउरिनि बिर्तामा दुर्घटना भएको हाे।
बिएल संवाददाता - रामेछाप
सिएनएनले आयोजना गरेको यो टिभी बहस ९० मिनेटसम्म चलेको थियो। बहसको अन्त्यमा कसले व्यक्तव्य दिने भन्नेबारे टस गरिएको थियाे। सो टस डोनाल्ड ट्रम्पले जितेका थिए।
बिएल संवाददाता - काठमाडाैं
काठमाडाैँकाे नागार्जुन नगरपालिका- ६ रामकोटस्थित छमछमे खोलामा कार दुर्घटनामा परेर एक जनाकाे मृत्यु भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभाकाे बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेका लागि बाेलाइएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
नदी, खोला सफा राख्नका लागि कामहरू नभएका होइनन्। पटक–पटक भयो। अहिले पनि भइरहेको छ। तर नदी, खोलाको फोहोर कम हुन सकेको छैन। भनौँ– नदीको कलकल स्वरुप फर्किन सकेको छैन।
टोपेन्द्र रोका मगर - काठमाडौँ
उनले अध्यक्षमा आफ्नो दाबी जारी रहेको बताउँदै भुसालसँग सहमति नभएको स्पष्ट गरे। नेता खनालले आफ्नो नाममा सहमति नहुनुपर्ने कारण के छ भन्दै आफ्नो नाममा सहमति बन्ने बताए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .