राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा
राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन्। उनले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन्। उनले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन्।
बिएल संवाददाता - काठमाडौं
‘२०–२५ वर्ष पहिले कर्तव्य ज्यान(हत्या)सम्बन्धीको घटना लगभग ८० प्रतिशत नचिनेको व्यक्तिबाट हुने गरेको थियो। अहिले ठ्याक्कै उल्टो लगभग ८० प्रतिशत चिनजानकै व्यक्तिबाट हुने गरेको देखिन्छ’, नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले भने।
बिएल संवाददाता - काठमाडौं
पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको दुई दिनसम्म प्रहरी तथ्यको नजिक पुग्न सकेको छैन।कुकुरसहितको प्रहरीले टोलिले घटनास्थलमा अनुसन्धान गरेको भए पनि हत्यामा संलग्न व्यक्ति को हुन् भन्ने अथेष्ट प्रमाण भेटाएको छैन।
बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ। नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो।
बिएल संवाददाता - काठमाडाैं
बोर्डका अनुसार सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्रीले भने, ‘सङ्कटको बेला नै राज्य चाहिन्छ। राज्यप्रति जनताको विश्वास बढ्ने पनि यस्तै बेला हो। त्यसैले बजेटलाई नयाँपन दिउँ। सरकारले केही नयाँ गर्दैछ भन्ने कुरा जनताले प्रष्ट देखून्। उनीहरूमा सकारात्मक आशा जागोस्। जनतामा आशा जगाएर मात्रै हरेक देशले प्रगति गर्न सक्छ।’
बिएल संवाददाता - काठमाडौं
तिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केही नभएको बताएका छन्। उनले यो विषयमा अदालतमा समेत मुद्धा दर्ता भएको आफूले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको बुधबारको बैठकमा बोल्दै आईजीपी कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगी प्रकरणकाे निष्पक्ष छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले जिम्मेवारीबाट बाहिरिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसद बडुले छानबिन नसकिँदासम्म जिम्मेवारीबाट बाहिरिनुपर्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। एकीकृत समाजवादीले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेशसभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको एक नेताले बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (१) मा उम्मेदवारी दिने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
चालु भन्दा बढी आइसियु बेड थन्काइएको छ। वीर अस्पतालसँग भिन्न–भिन्न प्रकृतिका बिरामीको उपचार गर्नका लागि ६५ वटा आइसियु बेड छन्। जसमा ४० वटा बेड बन्द गरि राखिएको छ।
मिनु गोले - काठमाडौँ
समितिको बुधबार बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बाेलाइएकाे सभापति रामहरी खतिवडाले जानकारी दिए। उनका अनुसार बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखलाई समेत बोलाइएको छ।
बिएल संवाददाता - काठमाडौं
आयोगले विराटनगर भन्सार कार्यालयमा जाँचपासको लागि देव इन्टरनेशनल प्रालिले ल्याएको समानको जाँचपास गर्नेक्रममा न्यून बिजकीकरण गरी ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नोक्सानी पुर्याएको भन्दै मुद्दा दायर गरेको जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ‘ए’ले १८.३ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको हो। आयरल्याण्ड ‘ए’का लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए भने मोर्गन टपिङले २१ रन बनाएका थिए।
बिएल संवाददाता - काठमाडौं
उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेको बताए।
बिएल संवाददाता - काठमाडौं
पक्राउ पर्नेमा खोटाङको साकेला गाउँपालिका–२, सेखुवा स्थायी वतन भई हाल ललितपुर महानगरपालिका–२६ जैनखेल बस्ने होटल सञ्चालक ३१ वर्षीय विजय राई, खोटाङको साकेला गाउँपालिका–२ सेखुवा स्थायी वतन भई ललितपुर–१५ खुमलटार बस्ने होटल सञ्चालक वर्ष ३० का सुलभ राई रहेका छन्।
सनीराज शाक्य - काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
आज बिहानैदेखि खाेजी कार्य जारी रहेकाे र विशेष टाेली परिचालन गर्ने तयारी रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले बिएल नेपाली सेवालाई जानकारी दियाे।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .