बिएल संवाददाता
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सरकार परिवर्तनका विषयमा उठेका कुरा हल्लामात्रै भएकाे बताएका छन्।
सोमबार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्ताे बताएका हुन्।
‘त्यस्ताे छैन, हल्लामात्रै हाे। म पनि सरकारमै छु, त्यस्ताे केही पनि छैन’, लामिछानले भने, ‘मेराे भर्खरै दुईजना नेतासँग पनि कुराकानी भयाे। त्यस्ताे केही पनि हाेइन।’
उनले कहिलेकाहीँ सरकार सञ्चालनका विभिन्न प्रक्रियाहरुमा असमझदारी हुने र नेताहरुबीच भेटघाट हुने कुरा सामान्य रहेकाे बताए। यसलाई गम्भीरतापूर्व लिनुनपर्ने उनकाे भनाइ छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया