विवेकशील साझा पार्टीकी अध्यक्ष समिक्षा वास्कोटा पक्राउ
विवेकशी साजा पार्टीकी अध्यक्ष समिक्षा वास्कोटा पनि पक्राउ परेका छन्। देशमा सुन प्रकरणको विषय उत्कर्षमा पुगेको समयमा वास्कोटासहित पार्टीका दर्जन नेता कार्यक्रतालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडौँ