केपी ओलीले भने- आलोपालो प्रधानमन्त्रीको सहमति भएको छैन
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी सम्झौता भएको भन्ने चर्चाका बीच अध्यक्ष ओलीले गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता नभएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं