गणतन्त्र रक्षाका लागि जनता जे पनि गर्न तयार छन्: केपी ओली
उनले अहिले उठिरहेका लोकतन्त्र र गणतन्त्र विरोधी आवाजहरूलाई चिर्नका लागि एमालेको यो यात्राले महत्वपूर्ण भूमिका खेलेको पनि बताए। ‘कोही कोही राजतन्त्र फर्काउन लागेका छन्। यही अवधिभित्र राजतन्त्र फर्काउँछौं भन्नेहरू पनि छन्’ उनले भने ‘तर यी प्रयासहरूलाई हाम्रो यो यात्रामा निरर्थक बनाइदिएको छ।’
बिएल संवाददाता - काठमाडौं