विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन- प्रधानमन्त्री
नेकपा (माओवादी केन्द)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शनिबार) आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरे।
बिएल संवाददाता - काठमाडाैं