शनिबार, ०७ मार्च २०२६

सीआईबी प्रमुखबाट एआईजी बज्राचार्यलाई हटाइयाे, श्याम ज्ञवालीलाई ताेकियाे जिम्मेवारी

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्य जिम्मेवारीबाट हटाइएकाे छ।  शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सीआईबी प्रमुख बज्राचार्यलाई हटाउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दर्ता, १ अर्ब ४० करोड बिगो माग

१४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा रहेका गुरुङविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले शुक्रबार अदालतमा मुद्दा दर्ता भएको हाे। भन्सार कार्यालयले गुरुङसँग १ अर्ब ४० करोड बिगो र ५ वर्ष कैद सजायको माग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन तस्करी प्रकरण: सीआईबी दुई जना डीएसपी हेडक्वार्टर तानिएका

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेको डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई प्रहरी प्रधान कार्यालय तानिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आन्दोलरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति

आन्दोलरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार अर्थ मन्त्रालयमा लामो समयदेखि आन्दोलन गरिरहेका लघुवित्त पीडित र सरकारी टोलीबीच ६ बुँदे सहमति भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको हत्या

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ। सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दासको हत्या भएको जिल्ला प्रहरीकार्यालय मोरङले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

रौतहटमा गोली चलाएर मनि ट्रान्सफरबाट ५२ लाख लुटपाट, ३ भारतीय पक्राउ

शुक्रबार दिउँसो भारतीय तीनजनाको हतियारधारी लुटेराको समूहले मनि ट्रान्सफरमा प्रवेश गरेर नगद काउन्टरमा बसेका नितेष शाहलाई गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको रौतहट प्रहरीका प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

प्रतिनिधिसभामा कांग्रेसकाे अवराेध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेकाे छ। प्रतिनिधिसभामा शुक्रबार कांग्रेस सांसदहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे राजीनामा माग्दै बैठक अवरुद्ध गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, सुन तस्करी प्रकरणमाबारे छलफल गरिने

शुक्रबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्रीकाे सचिवालयतले जनाएको छ। सचिवालयतका अनुसार सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगकाे प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न बैठक बोलाइएको हाे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन तस्करी प्रकरणमा पूर्वआइजीपी सिंहलाई कारबाही गर्न सिफारिस

जाँचबुझ आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएकाे थियाे। गृहमन्त्रीलाई बुझाएको उक्त प्रतिवेदनमा सिंहलाई कारबाही गर्न सिफारिस गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले माग्याे गृहमन्त्री लामिछानेको राजीनामा, प्रधानमन्त्रीसँग जवाफ माग

‘म आग्रह गर्न चाहन्छु मेरा माननीय मित्र गृहमन्त्रीज्युलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्न’, उनले भने। सांसद पौडेलले रास्वपा सभापतिसमेत रहेका लामिछानेलाई गृहमन्त्री बनाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन तस्करी प्रकरण: सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई हटाउने तयारी

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाही सिफारिस भएको छ। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीका प्रमाण मेटाएको ठहर गर्दै बज्राचार्यलाई विभागीय कारबाही सिफारिस गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन तस्करीमा कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले  नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन तस्करी प्रकरण:  रविले प्रचण्डलाई बुझाए जाँचबुझ आयोगको प्रतिवेदन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लामिछानेले प्रचण्डलाई आयोगको प्रतिवेदन बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु भएको पुष्टि

मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको  रहेका मन्त्रालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अपडेट: जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो (नामवलीसहित)

बिहीबार को. १ ज २५९३ नम्बरको जीप उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हाे भने एक जना उपचारको क्रममा स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

सुन्धारामा राप्रपा नेपालकाे प्रदर्शन, यातायता प्रभावित (तस्बिरहरू)

सहकारी पीडितलाई न्याय दिनुपर्ने, हिन्दूराष्ट्र र राजसंस्था पुन:स्थापना गर्नुपर्ने,  भ्रष्टाचारको अन्त्य, सुरक्षाकर्मीमाथि राजनैतिक हस्तक्षेपअन्त्य गर्नुपर्नेलगायतकाे माग राख्दै राप्रपा नेपाल प्रदर्शन गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

विधेयक पेस गर्दै मन्त्री जोशीले राज्यको पुनःसंरचना सँगसँगै प्रशासनिक पुनःसंरचना प्रस्ताव सङ्घीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा, सर्त र सुविधासम्बन्धी कानुनलाई सङ्घीयताअनुरुप सञ्चालन, व्यवस्थापन गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गर्न कानुन ल्याइएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारलाई आयोगकाे सुझाव- सुन तस्करी नियन्त्रणका लागि कानुनी र संरचनात्मक सुधार गर्नू

आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदै सुनको आयात तथा उपयोगमा अवलम्बन गर्नुपर्ने नीति तथा विगतमा भएका सुन तस्करीको घटनामा अनुसन्धान र अभियोजनमा देखिएका कमीकमजोरी सुधार्न सिफारिस गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जीप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ७ पुग्यो, ७ जना घाइते

दुर्घटना स्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर, भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

गृहमन्त्री लामिछानेले भने- सुन तस्करी र दोषीलाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउँछु

सुन तस्करीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको आयोगले बिहीबार बुझाएको प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणको दोषी जोसुकै भए पनि कानुनी कारबाही गरिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं