शनिबार, ०७ मार्च २०२६

गृहमन्त्री लामिछानेले भने- सुन तस्करी र दोषीलाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउँछु

सुन तस्करीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको आयोगले बिहीबार बुझाएको प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणको दोषी जोसुकै भए पनि कानुनी कारबाही गरिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उदयपुरमा बाेलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु

बाेलेरोमा १४ जना सवार रहेका थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको खबर आएको र थाप स्थानीयहरुसँग समन्वय गरी प्रहरीले उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

सुन तस्करी प्रकरण: जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

बिहीबार आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले गृह मन्त्रालयमा पुगेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेको नैतिकतामाथि कांग्रेसले उठायो प्रश्न, प्रधानमन्त्रीसँग जवाफ माग

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका बद्री पाण्डेले सहकारी ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै लामिछानेको नैतिकतामाथि नै प्रश्न उठाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु

कुवेतकाे महाबुल्ला क्षेत्रको सी-साइड रोडमा मंगलबार भएको दुर्घटनामा तीन नेपालीको घटनास्थलमै मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डकाे व्यस्तताका कारण भोलिका लागि सर्‍यो माओवादी स्थायी समिति बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बैठक भोलिका लागि सारिएको हो। अब सो बैठक भोलि पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए राष्ट्रपतिसमक्ष शपथ

राष्ट्रपति कार्यालयमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्डले पाए तेस्राे पटक विश्वासकाे मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्राे पटक विश्वासकाे मत प्राप्त गरेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बुधबार भएकाे मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले १ सय ५७ जनाकाे मत प्राप्त गरेका छन्। आजको बैठकमा २ सय ६८ जना उपस्थित थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्रोह गरेर जन्मिएको पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइयाे: एकीकृत समाजवादी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर जन्मिएको आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइकामा असन्तुष्टि प्रकट गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिक स्थायित्व र सुशासनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छाैँ: रञ्जिता श्रेष्ठ

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग लिँदै उनले राजनीतिक स्थायित्व र सुशासनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पिएनजीविरुद्ध नेपालकाे खराब प्रदर्शन, ३७ रनमै ४ विकेट गुमायाे

हङकङमा जारी त्रिकाेणात्मक टि- २० सिरिजकाे फाइनलमा नेपालले पपुवा न्युगिनी(पिएनजी)विरुद्ध खराब प्रदर्शन गरिरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिन्नः राप्रपा

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उनले सरकार बनाउने र ढाल्ने काममा मात्र केन्द्रित भएको भन्दै सरकारलाई विश्वासको मत नदिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

च्याप्प समाएर प्रधानमन्त्री बनाइदेलान् भनेर भागीभागी हिँड्नुपरेकाे छ: स्वर्णिम वाग्ले

‘गृहमन्त्री बन्दा खोजिने नैतिकता मलाई लाग्छ प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो। यहाँ डर छ, भागीभागी हिँडियाछ। च्याप्प समाएर प्रधानमन्त्री, समाएर उपप्रधानमन्त्री बनाइदेलान् भनेर भागीभागी हिँड्नुपरेकाे छ’, वाग्लेले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले भन्याे- प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन

निर्वाचनका बेला पाँच वर्ष कांग्रेससहितको गठबन्धनले सरकार बनाएर देश र जनताका लागि काम गर्ने बताइए पनि प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोडेर कांग्रेसबाहेक र एमालेसहितको गठबन्धन बनाएर सत्ता समीकरण परिवर्तन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टि- २० सिरिजकाे उपाधि जित्न नेपाललाई पिएनजीले दियाे १५६ रनकाे चुनाैती

हङकङमा जारी त्रिकाेणात्मक टि- २० आई सिरिजकाे उपाधि जित्नका लागि नेपाललाई पपुव न्युगिनी (पिएनजी)ले १५६ रनकाे लक्ष्य दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पुरानो गठबन्धन ताडेर प्रधानमन्त्रीले जनतासँग गरेको बाचा भुले: विश्वप्रकाश शर्मा

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे सम्बोधन गर्दै गर्दै उनले निर्वाचनका बेला जनतासँग गरेको बाचा बिर्सिएर प्रधानमन्त्रीले आज केका लागि विश्वासको मत मागेको भन्दै उनले प्रश्न गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओलीले भने- आलोपालो प्रधानमन्त्रीको सहमति भएको छैन

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई  प्रधानमन्त्री बनाउने गरी सम्झौता भएको भन्ने चर्चाका बीच अध्यक्ष ओलीले गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता नभएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यो समीकरण बदल्ने प्रचण्ड र म दुईभाइ हौँ: ओली 

‘हामीले सँगसँगै मिलेर ठूलठुला काम गरेका छौँ तर राम्राजति नेपाली काँग्रेसले आफैँ गरेको भन्छ। जसमात्रै आफैँले लिन्छ। यो परिवर्तन राजनीतिक परिवर्तनको जस त हामीलाई दिए पनि हुन्छ नि’, उनले भने, ‘कुन देश आयो रे, कुन देशले गर्‍यो रे! छरछिमेकका मित्रहरूलाई पनि। प्रचण्डजी मुख्य हो साथ दिने म पनि हो, यो राजनीतिक परिवर्तनका पछि। अलिअलि जस त हामी दुईभाइलाई दिए नि हुन्छ नि!’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं